THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 20 September 2026

औषधि व्यवसायलाई मर्यादित र कानुनसम्मत बनाउन आग्रह

काठमाडौँ । नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौँ शाखाले जिल्ला भित्रका औषधि पसलहरूको वैधानिक सञ्चालन, व्यवसायी तथा फर्मासिस्टहरूको व्यावसायिक जिम्मेवारी र औषधि बिक्री वितरणलाई मर्यादित...

सामसङ नेपालको दसैं- तिहार अफर, दैनिक र साप्ताहिक उपहार जित्ने मौका

४ असोज, काठमाडौं । सामसङ नेपालले दसैं–तिहारको अवसरमा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत सामसङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन...

एसियाली खेलकुद : कांस्य पदकका लागि भएको खेलमा एरिका पराजित

निकै प्रतिस्पर्धात्मक खेलमा मोस्तफाले दुई युको र दुई इप्पोनमार्फत ८ अंक जोडिन्। एरिकाले भने एक युको र दुई इप्पोनबाट ७ अंक जोडिन्।...

पिज्जा पसलको ब्रेडस्टिकमाथि मुसा हिँडेपछि...

स्थानीय स्वास्थ्य विभागले पुनः निरीक्षण गरेपछि रेस्टुरेन्ट फेरि सञ्चालनमा आएको छ। निरीक्षणका क्रममा त्यहाँ 'कुनै पनि हानिकारक जीव वा कीराको गतिविधि भएको प्रमाण फेला...

२०औं एसियन गेम्समा जापानले जित्यो पहिलो स्वर्ण पदक

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्समा घरेलु टोलीले पहिलो स्वर्ण पदक जितेको छ । जापानका ताकुमी होजोले पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण...

SF

एसियन गेम्स : करातेका तीन खेलाडी पदकको भिडन्तमा चुके

जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्सको करातेको पहिलो दिन नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।

१ बजे बस्ने भनिएको बैठकमा ढिलाइ, कार्यालयबाट हिँडे ओली

काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक समय परिवर्तन भएको छ । यससँगै पार्टी अध्यक्ष केपी शर्मा...

रास्वपा सचिवालय बैठक : ‘राइट टु रिकल’ सक्रिय हुने चर्चा

बैठकको औपचारिक एजेन्डामा ‘राइट टु रिकल’ सम्बन्धी निर्णय सार्वजनिक नभए पनि पछिल्लो समय पार्टीका सांसद तथा नेताहरूका सार्वजनिक अभिव्यक्ति र गतिविधिका कारण उक्त व्यवस्था...

एउटै मञ्चमा एकसाथ छानिए ६ विजेता

काठमाडौं । नेपाली बाल प्रतिभालाई विश्वसामु चिनाउने र उनीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्यकासाथ आयोजित ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल–२०२६’मा एकसाथ ६...

‘कमेडी च्याम्पियन’ को चौथो सिजन प्रसारण सुरु, जजमा थपिए बुद्धि तामाङ

काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौथो सिजन शनिबारदेखि प्रसारण सुरु भएको छ । यसपटक शोमा चार जना जज छन् । अभिनेता...

भरत दाहाल पक्राउपछि महेश भन्छन् : यस्तो प्रवृत्तिले बालेन सरकारलाई ठूलो क्षति पुर्‍याउनेछ

'कानुनी प्रक्रिया पारदर्शी बनोस्। सरकार आलोचनाबाट डराउने होइन, जवाफदेही बन्ने हो,' उनले भने।

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले शनिबार चेतावनी दिएको छ ।

देवानगञ्ज घटनाका घाइतेको शरीरबाट निकालियो गोली

सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ दुई समूहको विवादमा घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ।

एमालेको सचिवालय बैठक ३ बजेलाई सर्‍यो

काठमाडौँ । दिउँसो एक बजे बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म...

SF

निखिल उप्रेती लामो समयपछि पर्दामा, ल्याए 'आचार्य'को एक्सनप्रधान ट्रेलर (भिडिओ)

ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरमा देखाइएको एक्सनलाई ट्रेलरले थप विस्तार गरेको छ।

रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले डमी खाता खोलेर कारोबार गरेको स्विकारे

काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ निवासी आङबाबु राईमाथि सहकारी ठगीको आरोपमा जाहेरी परेपछि कानुनी कारबाही प्रक्रिया अघि बढेको छ । सोलुखुम्बुस्थित रुरल डेभलपमेन्ट...

एसियाली खेलकुद : मीन र राकेश पराजित

राम्रो सुरुआत देखाउँदै पदकको सम्भावना देखाएका नेपालका मीनबहादुर तामाङ र राकेश मानन्धर नागोया/आइचीमा जारी २०औँ एसियाली खेलकुदको कांस्य पदकको प्रतिस्पर्धामा असफल भएका छन्।...

भोटेकोशी बाढीः भेटिए एक हजार ४३६ श*व

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ।

नेकपा केन्द्रीय संयोजन समितिको बैठक बस्दै

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ।

रियादमा हुथी आक्रमणपछि द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

वासिङ्टन डीसी । यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । आक्रमणपछि साउदी अरब र...

मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक

सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालि (SNVPL) ले ‘मङ्गलदीप सेन्ट ३ इन १’ अगरबत्ती नेपालमा सार्वजनिक गरेको छ।...

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा...

चालु आवको दुई महिनामा ११ अर्ब १२ करोडको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष...

बाढीले क्षति पुर्‍याएका हाइड्रोपावरमा सर्वसाधारणको लगानी सुरक्षित छ ?

बैंकमा कम्पनीको अर्बौं ऋण बाँकी छ, तर आयोजना नै छैन, फेरि ऋण लिएर आयोजना बनाउनुपर्ने अवस्था छ । अरु थुप्रै वर्ष यसअघिको ऋणको ब्याज...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।