आईसीसी क्रिकेट विश्वकपको समूह विभाजन, खेलतालिका सार्वजनिक
१५ असोज, काठमाडौं । दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् २०२७ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक भएको छ । दक्षिण अफ्रिकाको केप टाउनमा बिहीबार आयोजित एक कार्यक्रमका बीच समूह विभाजनसँगै खेलतालिका सार्वजनिक गरिएको हो । समूह विभाजन अनुसार समूह ‘ए’ मा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाबे र...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →