२०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय
१३ असोज, काठमाडौं । सरकारले मुलुकको स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय...
पूर्वीभारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित
१३ असोज, नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै जाँदा बाढीको जाखिमको पूर्वानुमानमा पूर्वीराज्य ओडिसाको तल्लो क्षेत्रबाट कम्तिमा एक लाख ४०...
पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा आज पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते...
चोलेन्द्रलाई जेनजीबाट होइन, अपरिचित समूहबाट थ्रेट आएको थियो : सरकार प्रवक्ता
१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजीबाट नभइ कुनै अपरिचित समूहबाट थ्रेट आएको स्पष्टीकरण दिएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग...
ललितपुरबाट २० र २२ वर्षीया विद्यार्थी नेतृ कांग्रेसको महाधिवेशन प्रतिनिधि
नेविसंघका जिल्ला सहसचिवद्वय २० वर्षीया रिजा थापा र २२ वर्षीया स्वस्तिका गौतम महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षक तथा विद्यालय कर्मचारीका लागि व्यवस्था गरिएको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक...
भारतमा कसरी रोकिँदैछ समुद्री कटान ?
समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै गएको भारतको दक्षिणी तटस्थित करियाचल्ली टापुलाई जोगाउन कृत्रिम चट्टान, प्रत्यारोपित कोरल र समुद्री घाँसको सहारा लिइएको छ ।
मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसांसद लेखनाथ दाहाल मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । आज पार्टी कामका सिलसिलामा सिन्धुलीको मरिण गाउँपालिका जाँदा...
तनावका बाबजुद लयमा फर्किँदै खाडीको तेल निर्यात
पश्चिम एसियाबाट हुने तेल निर्यात यस महिना तीव्र रूपमा बढेको केही तेल विश्लेषकहरूले बताएका छन्। यसले इरानले मार्चमा स्ट्रेट अफ होर्मुज बन्द गर्नुअघिको स्तरको...
मुग्लिन–पोखरा सडक विस्तार अन्तिम चरणमा, पश्चिम खण्ड आगामी मंसिरसम्म सम्पन्न हुने
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा स्तरोन्नति भइरहेको पर्यटकीय सहर पोखरा तथा गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारका रूपमा रहेको 'मुग्लिन–पोखरा सडक आयोजना' निर्माणको...
चियामा कृत्रिम रङ मिसावट, बजारबाट फिर्ता गर्न खाद्य प्रविधि विभागको निर्देशन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको चियामा अखाद्य तथा कृत्रिम बाह्य रङको मिसावट पाइएपछि त्यस्तो चिया तत्काल बजारबाट फिर्ता...
म्यान्माको हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५० पुग्यो
पश्चिम म्यान्मामा भएको सैन्य हवाई आक्रमणबाट मृत्युहुनेको सङ्ख्या मङ्गलबारसम्म ५० जना पुगेको घटनास्थलमा तैनाथ सहायताकर्मीले बताएका छन्।
चुनावी तालमेल वा कार्यगत एकता हुनसक्छ, झमेलामा फस्नेगरी पार्टी एकता हुन्न : ओली
अध्यक्ष ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै नेताहरूलाई ‘टुरिस्ट’ जस्तै नघुम्न निर्देशन दिए ।
राष्ट्रपति पौडेलसँग भारतीय राजदूतको बिदाइ भेट
१३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्। श्रीवास्तवले राष्ट्रपति भवन शितलनिवास पुगेर पौडेलसँग भेट गरेका हुन्।...
सरकारले भन्यो– चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यू गरेर सुरक्षा दिइएको हो
१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ । उनलाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको सरकारको...
राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार बिदाइ भेट गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल र...
संघीय निजामतीसहित ३ विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति
सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।
सरकारका प्रवक्तालाई प्रश्न : जीबी राई किन नसमातेको ?
काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् । मंगलबार मन्त्रिपरिषदको...
ओलीले भने- अध्यक्ष हटाउने कुरा अपराध थियो, अब क्षमा हुँदैन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई ‘कट-अफ डेट’ घोषणा गर्दै अब पार्टीभित्र कुनै पनि प्रकारको अराजकता, गुटबन्दी र...
साई कृपा चियामा रसायन भेटिएपछि उद्योगका अन्य उत्पादन पनि रोक्का
खाद्य प्रविधि विभागले बजार अनुगमन क्रममा साई कृपाको चियामा अखाद्य कृत्रिम रङ मिसावट भएको प्रमाणित भएपछि उद्योगमाथि थप अनुसन्धान अघि बढाउँदै सबै उत्पादन रोक्का...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।
मौसम विभाग भन्छ : असोज १७ देखि तीन दिन भीषण वर्षा हुने हल्ला भ्रामक
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको जनाएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।