धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष मृत फेला
जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट कुर्न बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा मतौनाकै स्थानीय ६० वर्षीय रामजतन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादव
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →