माइतीघरमा स्वतन्त्र प्रेसको पक्षमा स्वतन्त्र युवा अभियानको प्रदर्शन (तस्बिरहरू)
मिडियामाथि नियन्त्रणको प्रयास र पत्रकारितामाथि दबाब सिर्जना गरिएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
नयाँ पुस्तामा रङ्गमञ्चको बढ्यो क्रेज
काठमाडौँ । यस वर्षको वैशाख यता राजधानीका रङ्गमञ्चहरूमा नाटकको चहलपहल मात्र बढेको छैन, दर्शकको चापका कारण पूर्वनिर्धारित तालिका लम्ब्याउनुपर्ने अवस्था सिर्जना भयो । थापागाउँस्थित...
ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ।...
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित डाँगी भन्छन्– हामी गिरेकै छैनौँ भन्ने होइन
२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको...
अस्ट्रेलियाका प्रधानमन्त्रीले मनाए नेपाली समुदायसँग तिहार, सजिए नेपाली ढाकाटोपीमा (तस्बिरहरु)
काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभल २०२६ मा सहभागी हुँदै नेपाली समुदायसँग तिहार मनाएका छन् । शनिबार सिड्नीको डार्लिङ हार्बरस्थित...
सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो
काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा २ जनाको सुनुवाइ...
भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये दुई हजार २९४ जनाको सूची सार्वजनिक
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ।
विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा
२१ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी...
दरबारमार्गमा काग सम्मेलन, सयौं काग एकै ठाउँमा भेला
यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काठमाडौंको नारायणहिटी दरबार अगाडि सयौं कागलाई एकै ठाउँमा भेला पारेर २३ औं ‘काग सम्मेलन’ सम्पन्न गरिएको छ।...
बालुवा प्रशोधन उद्योगमा मध्यराति प्रहरीको छापा, यस्तो अवस्थामा ११ जना पक्राउ
प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका-६ बनकसियास्थित जनप्रिय बालुवा प्रशोधन उद्योगमा शुक्रबार मध्यराति छापा मारेको छ।...
चीनलाई हराउँदै नेपाल यु–१९ महिला टोलीको लगातार चौथो जित
काठमाडौँ । चीनमा जारी यु–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आज भएको खेलमा नेपालले...
सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय बाँकी
सुनुवाइपछि अनुमोदन हुने वा नहुने भन्नेबारे निर्णय हुन बाँकी छ । सुनुवाइ सकेर समिति आन्तरिक छलफलमा जुटेको छ ।
सर्वोच्चका प्रस्तावित न्यायाधीश डाँगीमाथि सांसदको प्रश्नैप्रश्न
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिस भएका उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीको संसदीय सुनुवाइ सम्पन्न भएको छ । शनिबार सिंहदरबारमा भएको...
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।...
वर्षौंदेखि अस्थायी आवासमा रहेका ६५ परिवारको स्थायी पुनर्वास प्रक्रिया सुरु
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार विस्थापित ६५ परिवारले आफ्नो परिवारका सबै सदस्यको विवरण कात्तिक २० गतेका मितिले १५ दिन भित्र पालिकामा...
राष्ट्रिय गुरुव्यक्तित्व योगी नरहरिनाथ र नेपाल संस्कृत विश्वविद्यालय
यस अभियानमा शिक्षाप्रेमी, दानदाता, विद्वान्, सामाजिक अभियन्ता, र संस्कृतानुरागी व्यक्तिहरूको योगदान देखिन्छ । यस अभियानको प्रमुख प्रेरक, परिकल्पनाकार तथा नेतृत्वकर्तामा उनै योगी नरहरिनाथ रहेका...
माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलसमक्ष पद...
प्रचण्डको टिप्पणी– सरकारका काम हिन्दी जासुसी फिल्मजस्तो
२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तो भएको टिप्पणी गरेका छन् । शनिबार...
सरकार असफल भएको छैन : मुख्यमन्त्री शाही
सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सरकार असफल नभएको दाबी गरेका छन् । धेरैले आफ्नो नेतृत्वको सरकार असफल बनेको हल्ला चलाए पनि तथ्यगत रूपमा...
मिडियामाथि नियन्त्रण प्रयास भएको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । मिडियामाथि नियन्त्रणको प्रयास र दबाबका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । शनिबार युवाहरूको समूहले कालो पोसाकमा ब्यानरसहित विरोध प्रदर्शन गरेका...
भोटेकोशी विपद् : कमजोरलाई झनै पीडा
२१ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीका क्रममा विपद् पूर्वतयारीमा चुक्दा धेरै ज्येष्ठ नागरिक तथा अपांगता भएकाको जीवनरक्षा गर्न नसकिएको अधिकारकर्मीले बताएका छन् । ललितपुरमा...
जनक पाण्डेसँग न्यायिक आचरण, श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसद अर्यालको प्रश्न
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायिक आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र विगतका फैसलाबारे स्पष्टीकरण माग...
परोपकारका नाममा उठाएको ५२ करोड चन्दा व्यक्तिगत विलासितामा खर्च गरेको आरोपले हंगामा
उनको नेतृत्वमा रहेको गुडनेस फाउन्डेसनले संकलन गरेको ८१ करोड ५० लाख भाटमध्ये ठूलो हिस्सा व्यक्तिगत खर्च, विलासी सामान खरिद र लगानीमा प्रयोग भएको प्रहरीको...
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल
पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले तुलाधरको जीवन, संघर्ष र योगदानबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न सक्ने बताइन्...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।