THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026

राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा आठ सय खेलाडी छनोट प्रतिस्पार्धामा

कञ्चनपुर । आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोटको तयारी थालिएको छ...

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा। चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ। राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी...

सरकारलाई गगन थापाका पाँच सन्देश

पार्टी कार्यालयमा पदाधिकारीहरुसँगको छलफलपछि आइतबार विशेष सम्बोधन गर्दै उनले प्रहरीको कार्यशैली, अभिव्यक्ति स्वतन्त्रता, सरकारको जवाफदेहिता, अनुसन्धानको निष्पक्षता र राज्यका संस्थाहरूको स्वायत्ततामा आइरहेको आँच आएको...

डकार युथ ओलम्पिकमा आर्या र अभिवले बोके नेपालको झन्डा

काठमाडौँ । डकार युथ ओलम्पिकको उद्घाटन समारोहमा भएको मार्चपास्टमा नेपालको झन्डा बोक्ने गौरव पौडी खेलाडीद्वय आर्या महर्जन र अभिव प्रधानले पाएका छन् । यी...

बारामा बालकमाथि गोली प्रहारको निष्पक्ष छानबिन गर्न सिजपको माग

राज्यका सुरक्षा निकायबाट नागरिकको सुरक्षा सुनिश्चित हुनुपर्नेमा सुरक्षाकर्मीको गोली लागेर बालक घाइते हुनु गम्भीर, दुःखद र चिन्ताजनक विषय भएको अभियानको भनाइ छ।...

SF

रास्वपालाई गगनको प्रश्न- राम्रो काम पार्टीको, नराम्रो चाहिँ प्रधानमन्त्रीको?

सरकारको राम्रो कामको श्रेय लिएपछि गलत कामको चाहिँ जिम्मेवारी लिनुपर्दैन?

बडीमालिकामा सम्पर्कविहीन युवक मृ’त फेला

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन्।...

बडीमालिकामा हिमपात : कञ्चनपुरका मनीष ज्यान गयो

बडीमालिकाबाट फर्किने क्रममा सम्पर्कविहीन भएका वेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनीष बोहरा त्रिवेणी पाटननजिकै मृत अवस्थामा फेला परेका हुन्।

प्रधान न्यायाधीशलाई महाभियोग नलगाउने पक्षमा रास्वपा

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधान न्यायाधीश बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउन सक्ने गरी निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ । प्रधान न्यायाधीश डा.

SF

प्रेसको अधिकार प्रधानमन्त्रीको निगाहको विषय होइन, संसदीय छानबिन गर

प्रेस र संविधानमाथिको हस्तक्षेपका यस्ता 'ट्रायल बेलुन' हरू बेलैमा तह लगाउन सकिएन भने बिस्तारै यी कुराहरू 'नर्मल' बन्दै जानेछन्। सत्ता थेत्तरो बन्दै जानेछ। समाजको...

SF

गृहमन्त्री गुरूङलाई स्पष्टीकरण सोध्ने भनिएको थियो, कसरी सरकारलाई निर्देशन दिनेमा मोडियो रास्वपा बैठक?

समाचार लेखेकै कारण पत्रकार पक्राउको घटनामा रास्वपाका सचिवालय सदस्यहरूले गृहमन्त्रीसँग स्पष्टीकरण सोध्नुपर्ने धारणा राखेका हुन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

५ विषय उठाउँदै कांग्रेसले भन्यो – अहिले डर होइन भरोसा चाहिएको छ, धेरै गञ्जागोल गरेर सुधार हुँदैन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई अहिले त्रासको नभई भरोसाको आवश्यकता रहेको बताउँदै सरकारलाई डर देखाएर नभई विश्वास जितेर शासन चलाउन चेतावनी दिएका...

कांग्रेसले प्रमुख प्रतिपक्षको म्यान्डेट पाएको छ, सरकारले सम्मान गरोस् : गगन थापा  

‘सरकारलाई मनमौजी हुने कुरा, सरकार जबाफदेही नहुने कुरा हाम्रा लागि स्वीकार्य छैन । डरबाट शासन गर्ने कुरा हाम्रा लागि स्वीकार्य छैन । सरकारले भर...

पत्रकार पक्राउको घटनामा गगनले भने- पञ्चायती शासनकालको याद दिलायो

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै विभिन्न मिडिया हाउसको समाचार कक्षमा प्रहरी पुगेको र पत्रकार पक्राउको घटनाप्रति आपत्ति जनाएका छन्।

परम्परादेखि नै नेपाली भान्साको आफ्नै ऋतुचक्र छ

परम्परागत चिनियाँ चिकित्सामा एउटा महत्वपूर्ण अवधारणा छ, खानपानमा उचित समय, मात्रा र संयमको ख्याल गर्नुपर्छ । अझै भनौँ ‘खानपानको पनि चाडपर्व हुन्छ ।’ यसको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

म्याक्स टाइगरको दसैं धमाका अभियानअन्तर्गत नौ जनाले जिते मोटरसाइकल र स्कुटर

न्यायपालिकाको स्वतन्त्रता र स्वच्छताबारे छलफल गर्न कांग्रेस तयार छ : गगन थापा

‘न्यायपालिकाको स्वतन्त्रतालाई, स्वच्छतालाई अक्षुण्ण राख्ने सुनिश्चितता गर्ने कुरामा नेपाली कांग्रेस पार्टी तयार छ,’ सभापति थापाले भने ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ग्राउण्ड खेल्न नमिल्ने थियो, फ्यानको लागि खेलियो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक पोस्ट गरेको छ। सुदूरपश्चिमले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमा...

सुदूरपश्चिम भर्सेस विराटनगर : म्याच रेफ्रीको निर्णयमै मतभेद

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच भएको खेलले नेपाली क्रिकेटमा मैदानको तयारी, खेलाडीको सुरक्षा र खेल सञ्चालनसम्बन्धी...

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी...

सरकारका कारण कर्मचारी, व्यवसायी सब थुरथुर भए : कांग्रेस

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सही बनाउन नसकेको टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।