THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 10 November 2026

भोटेकोशी बाढीको पुनर्निर्माण गर्न बागमतीको ६ अर्ब बजेट कटौती, कुन मन्त्रालयबाट कति ?

हेटौँडा । बागमती प्रदेश सरकारले भोटेकोशीको विनाशकारी बाढीबाट पुगेको क्षतिको पुनर्निर्माण गर्न ६ अर्ब रुपैयाँ बजेट कटौती गरेको छ । रसुवा, नुवाकोट तथा धादिङ...

सुनसरी–मोरङको सीमा बुढीखोलामा छठ पर्वको तयारी तीव्र

इटहरीमा छठ पर्व व्यवस्थित ढंगले ३६ वर्षदेखि मनाउने गरिएको छ । त्यसअघि पनि सामान्य ढंगले छठ पर्व भने मनाउने गरिएको थियो ।...

SF

काठमाडौंमा मनाइयो नेपाल संवत् ११४७ (तस्बिरहरू)

नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ।

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

वसन्तपुरमा नेवार समुदायको नयाँ वर्ष (तस्वीरहरू)

काठमाडौंको वसन्तपुरमा नेवार समुदायका मानिसहरू भेला भएर बाजागाजासहित नेपाल संवत् मनाएका छन् ।

SF

दशौँ राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ?

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ।

तिहारको झल्को दिने यी कालजयी गीत

तिहार झल्काउने नेपाली गीत : झिलिमिली, देउसी–भैलो र भाइटीकाको आत्मीयता बोकेका कालजयी सिर्जना

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

अमेरिकाको मध्यावधि निर्वाचनमा आप्रवासन नीति रिपब्लिकन पार्टीको पराजयका कारणमध्ये एक बनेको विश्लेषण भइरहेको छ।

कुवेतमा स्थापित नेपाली उद्यमी

वैदेशिक रोजगारीका लागि २२ वर्षअघि कुवेत पुगेका गुल्मी छत्रकोटका राजु कार्कीले सुरुमा यान्डविच बनाए । काउन्टरमा सघाए । सरसफाइ गरे । तर उनी आफैं...

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट, राजधानीमा विस्फोटका आवाज

रियाद । साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले रोकेपछि मंगलबार बिहान राजधानीमा विस्फोटका आवाज सुनिएका छन्। यमनका हुथी विद्रोहीविरुद्ध...

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मिर्गौलाले काम गर्न छाडेपछि प्रिजलको उपचारका लागि परिवारको हारगुहार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका चार वर्षीय प्रिजल मगरको दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवार उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिरहेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोजपुरका किसानलाई तिहारभन्दा धान भित्र्याउने चटारो

भोजपुर । धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहार मनाउनभन्दा खेतीपातीको काममा बढी समय खर्चिनुपरेको छ । पाकेको धान काट्ने, सुकाउने र...

चितवन हात्ती महोत्सवका खेल बन्द गर्न पेटाको माग

काठमाडौँ । सर्वोच्च अदालतले हात्तीलाई मनोरञ्जन र पर्यटनको साधन नभई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै आदेश जारी गरेपछि चितवन हात्ती महोत्सवका खेल बन्द गर्न...

डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी

डडेल्धुरा । जिल्लाका युवा व्यावसायिक पुष्पखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि जिल्लाका आधा दर्जनभन्दा बढी युवा पुष्प...

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

अर्बौं रुपैयाँ लगानी र लाखौँ विद्यार्थी तथा हजारौँ शिक्षक हुँदाहुँदै पनि सामुदायिक विद्यालयमा अपेक्षित सिकाइ उपलब्धि हासिल हुन नसक्नुको मुख्य कारण कमजोर व्यवस्थापन, शिक्षक...

अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरू एउटै शैलीमा बनेका छन्

सबैभन्दा पहिला मैले कास्ट गरेको परीक्षा लिम्बु हो । हाम्रो फिल्मको मेन लिड नै उहाँ हुनुहन्छ । अझ भनौं फिल्मको हिरो ।

प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण

नयाँदिल्ली । भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध युवाहरूको बढ्दो असन्तुष्टिबाट राजनीतिक शक्ति पुनः प्राप्त गर्ने प्रयास गरिरहेका बेला पार्टीकी पूर्वअध्यक्ष...

गणेशमान सिंहको ११२ औँ जन्मजयन्ती मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।...

सिंगापुरको जागिर छाडेर कार्टुनिस्ट बनेका अनुप

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो संस्करण भव्य रूपमा चलिरहेको छ । तर, कार्नुनिस्ट अनुप तमु गुरुङलाई एनपिएलले खासै...

SF

१.५ डिग्री तापक्रमको सीमा सुनिश्चित गर्न नेपालले उठायो हिमालको मुद्दा

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई सम्बोधन गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।