धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित
बाँके । बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् । अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५...
कांग्रेसको पुनर्जन्म कि अर्को एउटा पालो
नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको छ । काठमाडौँको खुलामञ्चमा जम्मा भएका हजारौँ प्रतिनिधि, विगतका सङ्घर्षका स्मृतिहरू र भविष्यका नाराबिच कांग्रेसले आफ्नो नयाँ यात्राको...
जर्मनीद्वारा युक्रेनलाई १ अर्ब युरोको नयाँ सैन्य सहायता घोषणा
किएभ । जर्मनीले युक्रेनलाई करिब १ अर्ब युरो बराबरको नयाँ सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार युक्रेनको राजधानी...
भक्तपुरको कवाडी गोदाममा आगलागी हुँदा करिब ५० लाख क्षति
काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर–८ मा रहेको कवाडी गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान साढे ६ बजेतिर सुरु भएको आगो...
खुलामञ्चमा सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुनुअघि खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। महाधिवेशनको उद्घाटन...
कांग्रेस महाधिवेशन : बन्द सत्रको एजेन्डा तय गर्न खुलामञ्चमा केन्द्रीय कार्यसमिति बैठक
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ । बन्दसत्र अघि खुलामञ्चमा केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा सहभागी...
सुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
संकटमा न्याय सम्पादन रोकिन नदिन बलियो डिजिटल पूर्वाधार आवश्यक : प्रधानन्यायाधीश
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संकटका समयमा समेत न्यायपालिकाको कार्यसम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार अपरिहार्य रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित इन्टरनेट...
नमागिएको सुझाव : कांग्रेसले यसपटक सभापति होइन, दिशा रोजोस्
राजनीति विचारबाट जन्मिन्छ, विचारले दिशा दिन्छ र दिशाले राष्ट्रको यात्रा तय गर्छ। जब राजनीति विचारबाट विच्छेद हुन्छ, तब त्यो क्रमशः सत्ता, पद, गुट र...
नयाँ नागरिक अभियान घोषणा गरिँदै
१९ असोज, काठमाडौं । हृदयेश त्रिपाठी, दीपकुमार उपाध्याय लगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा गरिँदैछ । त्रिपाठीका अनुसार गैरराजनीतिक नागरिक अभियान चलाउन लागिएको हो...
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने तयारीमा विनोद चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
लय समाउँदै वीरमा स्वास्थ्य बिमा सेवा
स्वास्थ्य बिमाको औषधी भण्डारणमा सकिएका कारण हालका लागि कतिपय औषधी नभएको वीर अस्पतालका निर्देशक डा. विकास नेपालले बताए।...
सीमावर्ती रक्सौलमा अरिङ्गालको टोकाइबाट दुई बालकको ज्यान गयो, दुई जनाको उपचार हुँदै
पर्सा । वीरगन्जसँग जोडिएको भारतीय बजार रक्सौलमा अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। रक्सौल हरैया...
बालबालिकामा रातिको समयमा खुट्टा दुख्ने समस्या
काठमाडौँ । बालबालिकामा रातिको समयमा खुट्टा दुख्नु सामान्य कुरा हो। खासगरी ६ देखि ११-१२ वर्षसम्मका बालबालिकामा अक्सर राति खुट्टा दुखेको गुनासो देखिने गर्छ। धेरै...
‘द स्कुल ब्याग’ : आमा-छोराको न्यानो माया र आतंकवादको त्रासदी
पाकिस्तानसँग जोडिएका हरेक कुरालाई शंकाले हेरिने समयमा यस फिल्मले दुवै पात्रलाई अत्यन्तै सूक्ष्म रूपले मानवीय संवेदनाका साथ प्रस्तुत गरेको छ ।
महाकालीको वात्सल्यमा हुर्केको विराटनगर
नेपालको पूर्वी भागमा अवस्थित विराटनगर केवल एउटा सहर मात्र होइन, यो इतिहास, संस्कृति र आधुनिक विकासको अद्वितीय संगम हो । विगतमा तत्कालीन कोशी अञ्चलको...
कपाल झर्ने र चायाको समस्याबाट हैरान हुनुहुन्छ? यसरी प्रयोग गर्नुहोस् एलोभेरा
काठमाडौँ । एलोभेरा अर्थात् घ्यु कुमारी एक यस्तो औषधीय बिरुवा हो जसलाई घरमा हुर्काउन निकै सजिलो छ। यसलाई छाला र कपाल दुवैका लागि निकै...
‘ब्रह्माण्डको अन्त्य’ लाेकार्पण
स्रष्टा निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डोर्याएको स्मरण गरे।...
कांग्रेस महाधिवेशन- बन्द सत्रको एजेन्डा तय गर्न खुलामञ्चमा केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक काठमाडौंको खुलामञ्चमा बस्ने भएको छ।
मेची-महाकाली पदयात्राअघि मधेसमा रास्वपाको संगठन सुदृढीकरण अभियान
मेची-महाकाली पदयात्राअघि मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ।...
बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै, नेताहरू खुलामञ्चमा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया शुरू हुँदैछ। आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न...
कांग्रेस केन्द्रीय सदस्यमा सरस्वती भट्टले उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सरस्वती भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि चयन...
बराम जातिका युवालाई एकजुट बनाउने उद्देश्यले काठमाडौंमा फुटसल कप
१९ असोज, काठमाडौं । बराम जातिका युवाहरूलाई एकजुट बनाउने उद्देश्यले काठमाडौँमा फुटसल कपको आयोजना गरिएको छ । बराम जाति नेपालका सूचीकृत ६० आदिवासी जनजातिहरूमध्ये...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।