प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ। पठन संस्कृतिको विकास...
ऐतिहासिक मैत्रीपूर्ण टी–२० क्रिकेटमा भारतले जापानलाई हरायो
काठमाडौँ । भारत–जापान कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा आयोजित मैत्रीपूर्ण टी–२० खेलमा भारतले जापानलाई हराएको छ । आज भएको मैत्रीपूर्ण खेलमा भारतले जापानलाई २...
कसले सुनिदिने र कसले बुझिदिने ?
ऊ निरीह छ, बोल्न सक्दैन, किनकि ऊ सडकको गल्लीमा जन्मिएको एउटा कुकुर हो । समाजले उसलाई हेपेर ‘भुस्याहा’ नाम भिराइदिएको छ । आफ्ना आधारभूत...
अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको...
एसियन गेम्स महिला क्रिकेटमा भारतलाई स्वर्ण
६ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला क्रिकेटमा भारतले स्वर्ण जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा श्रीलंकालाई १४७ रनको...
चालकहरूको मनोसामाजिक स्वास्थ्य सम्बोधन गर्न सचेतक धितालले गराइन् ध्यानाकर्षण
६ असोज, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकको आत्मदाहको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि...
केपी ओली ‘इज केपी ओली’ अब खारेज भयो : कृष्णगोपाल
काठमाडौं । एमाले नेता कृष्णगोपाल श्रेष्ठले यसअघि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै ‘केपी ओली इज केपी ओली’ भन्दै समर्थन गरेपनि अब...
बुटवलमा जीडब्लूएमको नयाँ शोरुम, ओरा ५ र हाभाल जोलियन म्याक्स ईभी सार्वजनिक
६ असोज, बुटवल । ग्रेट वाल मोटर (जीडब्लूएम) ले बुटवलको कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुमको उद्घाटनसँगै कम्पनीले ओरा ५ ईभी एसयूभी र...
त्रिपुरेश्वर घटनाले दुई गम्भीर विषय संकेत गर्छ- क्रान्तिशिखा धिताल
सत्तारूढ रास्वपा सांसद क्रान्तिशिखा धितालले काठमाडौंको त्रिपुरेश्वरमा भएका पछिल्ला दुई घटनाले प्रहरीको कार्यशैली र चालकहरूको मनोसामाजिक अवस्थाबारे गम्भीर प्रश्न उठाएको बताएकी छन्।
आरेन राईले सरकारलाई भने – युवा पुस्तामा बढ्दै गएको निराशाबारे गम्भीर बन्नुस्
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले युवा पुस्तामा बढ्दै गएको निराशाले देशभर ‘आत्मदाह’ का घटना बढेको भन्दै गम्भीर बन्न सरकारलाई सुझाएका छन्...
एकल साँझमा गुञ्जिइन् मीरा राणा
काठमाडौं । वरिष्ठ गायिका तथा संगीतकार मीरा राणाको एकल सांगीतिक साँझ भव्यतापूर्वक सम्पन्न भएको छ । ६ दशक लामो सांगीतिक यात्रलाई सम्झिँदै राणाले प्रस्तुति...
मुटु स्वस्थ राख्न कुन तेल खाने, तोरी कि सूर्यमुखी ?
तरकारी पकाउँदा तेल कम गर्ने कि तेल नै बदल्ने ? तोरीको तेल खाँदा मुटुका लागि राम्रो हुन्छ कि सूर्यमुखीको तेल रोज्दा ? पछिल्लो समय...
रास्वपाको मधेश अधिवेशन अनिश्चित, विधि मिच्दै भएका तल्लो तहका अधिवेशन रद्दको सुझाव
सात जिल्लाको अधिवेशनको अन्योलता कायमै छ भने विधि मिचेर भएका तल्लो तहका अधिवशेन रद्ध गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन कार्यदलले पेश गर्ने तयारी गरेको छ...
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ व्यवहारिक छैन : आशिका तामाङ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ मा रहेको व्यवस्थाप्रति असन्तुष्टि जनाएकी छन्। प्रतिनिधिसभाको...
बेलायतले गल्छी–रसुवागढी सडक पुनर्निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गर्ने
बेलायत सरकारले बाढीबाट क्षतिग्रस्त गल्छी–रसुवागढी सडकखण्डको पुनर्निर्माण तथा पुनर्स्थापनामा प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
पिकेका आंशिक शिक्षकले सात महिनादेखि पाएनन् तलब
सात महिनादेखि पारिश्रमिक नपाउँदा परिवार चलाउनै मुस्किल परेको भन्दै आंशिक शिक्षकहरू आन्दोलनमा उत्रने तयारीमा छन्। पीडित शिक्षकका अनुसार क्याम्पस प्रशासनको कमजोरीका कारण आंशिक शिक्षकहरू...
एमाले जनतासँग टाढिएको छ, सम्बन्ध पुनर्स्थापित गर्नुपर्छ : उपाध्यक्ष पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको विषय स्पष्ट पारेको बताएका छन्।...
एसियाली खेलकुद : भारतलाई महिला क्रिकेट मार्फत पहिलो स्वर्ण, श्रीलंका फाइनलमा १४७ रनले पराजित
भारतले श्रीलंकालाई १४७ रनले पराजित गर्दै एसियाली खेलकुदको महिला क्रिकेटमा स्वर्ण पदक जितेको छ।...
भारतले जापानलाई २ रनले हरायो
६ असोज, काठमाडौं । जापानको पुरुष क्रिकेट टोलीले भारतमाथिको ऐतिहासिक टी-२०आई खेलमा २ रनको जित हासिल गरेको छ । मंगलबार जापानको सानो क्रिकेट मैदानमा...
ट्राफिकको कारबाही चित्त नबुझे उजुरी गर्न पाउने व्यवस्था लागू गर्नुपर्यो : सांसद तामाङ
सांसद तामाङले ट्राफिक प्रहरीले गरेको कारबाही चित्त नबुझेमा उजुरी गर्नुपर्ने कानुनी प्रक्रिया सर्वसाधारणका लागि व्यवहारिक नभएको भन्दै आपत्ति जनाएकी छिन्।...
अमेरिकाले ताइवानलाई हतियार बेच्दै आएको शृङ्खला रोक्न सक्लान् चिनियाँ राष्ट्रपतिले ?
वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले यसै साता अमेरिकाको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ताइवानलाई हतियार बिक्री रोक्न आग्रह गर्ने सम्भावना देखिएको छ...
सल्यानमा स्क्रब टाइफस संक्रमण फैलियो, सांसद मल्लले गराए सरकारको ध्यानाकर्षण
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानको दार्मामा फैलियो स्क्रब टाइफस संक्राणप्रति सरकारको ध्यानाकर्षण गरेका छन् ।
हिमालको जोखिम न्यूनीकरण : किन आवश्यक छ हिमाली उत्थानशील पहल ?
नदीले सीमा चिन्दैन। बादलले नक्शा हेर्दैन। हिमतालको पानीले पासपोर्ट खोज्दैन। तर जोखिम सम्बन्धी सूचना, वैज्ञानिक तथ्याङ्क र पूर्वसूचना भने कहिलेकाहीं राजनीतिक सीमा, संस्थागत अविश्वास...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।