THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
← सबै समाचारमा फर्कनुहोस्

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठन गर्ने तयारी

रोग नियन्त्रण तथा निगरानीका लागि सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी), औषधि तथा खाद्यलगायत स्वास्थ्य सामग्री नियमनका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) र स्वास्थ्य संस्थाको गुणस्तर मापन तथा प्रमाणीकरणका लागि नेसनल हेल्थ एक्रिडिटेसन अथोरिटी (एनएचएए) स्थापना गर्ने अवधारणामा सरकारले काम अघि बढाएको छ ।
सारांश लम्बाइ: ~44 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →