फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै
भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।
चीनको १४ सदस्यीय साहित्यिक टोली काठमाडौँमा
काठमाडौँ । जनवादी गणतन्त्र चीनको साहित्यिक एवं सांस्कृतिक टोली काठमाडौँ आइपुगेको छ । लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेई नेतृत्वको टोलीलाई एसएस फाउन्डेसनले...
दिल्लीस्थित एक जुत्ता कारखानामा आगलागी, चार जनाको मृत्यु
१४ कात्तिक, काठमाडौं । दिल्लीको मंगोलपुरीमा रहेको जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीहरूका अनुसार घटना शुक्रबार राति साढे...
आज एनपीएलका दुई खेल हुने तालिका, वर्षाले प्रभावित हुने सम्भावना
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुने तालिका छ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र...
लगातार दोस्रो जितको लक्ष्यसहित लुम्बिनी र चितवन भिड्दै
पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछन्। तर खेलमा वर्षा बाधक बन्ने सम्भावना छ।
प्रहरीले भन्यो : प्रधानमन्त्री कार्यालयको निर्देशनमा सञ्चारकर्मीलाई बोलाइएको हो
सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनालाई लिएर प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ।...
मस्तिष्कघातको जोखिममा युवा
डेढ दशकअघिसम्म नेपालमा मस्तिष्कघात भएर अस्पताल पुग्नेहरू प्रायः वृद्ध उमेरका हुन्थे तर पछिल्लो समय युवाहरूमा पनि मस्तिष्कघात बढ्दै गएको छ।...
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङमा
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङमा भएको छ...
प्रधानमन्त्री कार्यालयलाई ओलीको प्रश्न : पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको भन्दै असन्तुष्टि व्यक्त...
प्रहरी प्रवक्ता भन्छन्- प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौं
त्यस्तै, उनले सत्यता र तथ्य जाँचमा ध्यान दिन भन्नका लागि ब्युरोले बोलाएको पनि दाबी गरे।
वर्षापछि बिपी राजमार्ग अवरुद्ध
१४ कात्तिक, काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको...
लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम भिड्दै, दुवै खेलमा वर्षाको जोखिम
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन् । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले...
जिप १५० मिटर तल खस्दा तीन जनाको मृ`त्यु, ७ वर्षीया बालिकासहित सात घाइते
प्रहरीका अनुसार साँझ करिब ६:३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो।...
चक्रवात ‘अर्नब’को प्रभाव : तीन प्रदेशमा भारी वर्षा, भोलिदेखि मौसममा केही सुधार हुने
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको...
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर निर्धारण
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पत्रकारमाथिको प्रहरी हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार : जवाफदेहिता निगरानी समिति
१४ कात्तिक, काठमाडौं । जवाफदेहिता निगरानी समिति (एडब्लूसी) ले पत्रकारहरूको गिरफ्तारी, धरपकड तथा प्रेस स्वतन्त्रताको उपभोगमा अवरोध पुर्याउने गरी भएका प्रहरी हस्तक्षेपका घटनाप्रति गम्भीर...
केही सिक्न र अनुभव आदानप्रदान गर्न बेलायत आएको हुँ : मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत आइपुगेका छन्।...
पत्रकार पक्राउ गरेर जनदबाबमा छाड्ने प्रवृत्तिप्रति सभापति थापाको आपत्ति
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि रिहा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।...
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि पत्रकार महासंघले माइतीघरमा मौन धर्ना दिने
१४ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना आयोजना गर्ने...
पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त...
सल्यानमा जिप दुर्घटना, तीन जनाको मृत्य, सात घाइते
१४ कात्तिक, सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । सिद्ध कुमाख गाउँपालिका–२...
जटिल उपचारमा कसरी उपयोगी छ रोबोटिक प्रविधि? (भिडिओ)
ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको सट्टा साना प्वालबाटै काम गर्न सकिने भएकाले यसलाई न्यून चिरफारमा आधारित शल्यक्रिया मानिन्छ।
शिक्षित पुस्ता, भविष्यविहीन वर्तमान
हामीले वर्षौंदेखि आफ्ना छोराछोरीलाई भन्यौं, ‘राम्ररी पढ, राम्रो अंक ल्याऊ, विश्वविद्यालयको प्रमाणपत्र हासिल गर, त्यसपछि जीवन सफल हुन्छ।’...
अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। आज अपराह्नदेखि भने यसको प्रभाव...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।