बङ्गलादेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु, १३ घाइते
ढाका । बंगलादेशको राजधानी ढाकाको बाहिरी क्षेत्रमा पर्ने आशुलियामा ग्यास सिलिन्डर विस्फोटपछि भएको भीषण आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने १३...
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप...
बजेट अभावले धनकुटाको पाख्रीबासमा अलपत्र पर्यो औद्योगिक ग्राम
धनकुटा । धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम बजेट अभावका कारण अलपत्र परेको छ। आवश्यक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट उपलब्ध हुन नसक्दा निर्माण कार्य...
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै, संसदीय विशेष समिति गठनबारे छलफल हुने
५ असोज, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा सचिवालयका अनुसार बैठक आज मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित प्रतिनिधिसभा कक्षसँगै रहेको कार्यव्यवस्था...
एमाले सचिवालय बैठक सुरु, आजै केन्द्रीय समिति बैठक
काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो । आइतबारदेखि सुरु भएको सचिवालय...
टोकियोतर्फ बढ्दै शक्तिशाली समुद्री आँधी ‘दुजुआन’, २७५ भन्दा बढी उडान रद्द
टोकियो । शक्तिशाली समुद्री आँधी ‘दुजुआन’ जापानको राजधानी टोकियोतर्फ अघि बढेपछि सोमबार कम्तीमा २७५ वटा हवाई उडान रद्द भएको छ। आँधीसँगै भारी वर्षा र...
आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह
काठमाडौं उपत्यकामा सोमबार दिउँसो तथा साँझ हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। उपत्यकामा वर्षा खण्डित प्रकृतिको हुने भएकाले सबै स्थानमा एकै पटक र...
संसदीय विशेष समिति गठनबारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षति र यसका कारणबारे सत्यतथ्य छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने तयारी सुरु भएको छ। सोही...
डडेल्धुरामा करिब ८० प्रतिशत वडामा वडा अधिवेशन सम्पन्न
धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डडेल्धुरामा करिब ८० प्रतिशत वडामा वडा अधिवेशन सम्पन्न भएको जिल्ला सभापति भीमबहादुर साउदले बताएका छन्। सभापति साउदका अनुसार...
अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणबारे सरकारी कि निजी भन्दै प्रश्न...
रूपाले माग्यो भूमि बैंकका लागि जग्गा : जग्गाधनीलाई प्रतिफल, नहुनेलाई अवसर
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भूमि बैंक स्थापना तथा सञ्चालनका लागि स्वीकृति पाएका देशका पाँच...
भरत दाहालको पक्राउ स्वेच्छाचारी कदम : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भरत दाहालको पक्राउलाई सरकारको स्वेच्छाचारी कदम भन्दै आपत्ति जनाएका छन्। सरकार नीति र नियमभन्दा बाहिर गएर...
चाडपर्व लक्षित यातायात व्यवस्थापनका लागि विभागले बोलायो सरोकारवालाको बैठक
काठमाडौँ । नजिकिँदै गरेको विजया दशमी, तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको संयुक्त...
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ।
घुस बार्गेनिङका विषयमा छानबिन गर्न प्रदेश सरकारले पनि बनायो समिति, सचिवको जिम्मेवारी खोसियो
पोखरा । पोखराको पद्य नर्सिङ होमलाई शय्या स्तरवृद्धिको अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि प्रदेश सरकारले छानबिनका लागि समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा.
भरत दहाललाई निसर्त रिहाको माग गर्दै हर्कको चेतावनी : 'द ग्रे जोन'को कुरा गलत सावित गर्
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक विश्लेषक भरत दहाललाई निसर्त रिहा गर्न माग गरेका छन्।...
पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । समूह ‘बी’अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुरुष कबड्डीमा नेपाल...
सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट भन्छन्, ‘असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँ’
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस गर्ने तयारी अघि बढाएको छ। मुख्यमन्त्री खगराज...
पहिलो पटक पालिकामा महालेखाको टाेली
कालीकोटको महावै गाउँपालिकामा पहिलोपटक महालेखा परीक्षणको टोली अन्तिम लेखा परीक्षणकालागि पुगेको छ।...
पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
रूपन्देहीमा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन्।
तीन दशकदेखि जवाफको पर्खाइमा परिवार, ५७२ जनाको अवशेष भेटिएको स्थलमा उत्खनन जारी
केही नमुना थप परीक्षणका लागि विदेश पठाउने तयारी गरिएको छ। साथै, डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया पनि अघि बढाइने बताइएको छ।...
वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारीका काम...
सञ्चालनमा आयो टंगालको भाटभटेनी
जेनजी आन्दोलन क्रममा भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सञ्चालनमा आएको छ।
२० वर्ष नपुग्दै गर्भधारण : स्याङ्जामा ३ वर्षमा १०९ किशोरीले लिए सुरक्षित गर्भपतन सेवा
५ असोज, स्याङ्जा । स्याङ्जामा पछिल्ला तीन आर्थिक वर्षमा २० वर्ष नपुगेका १०९ किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो अवधिमा जिल्लामा सुरक्षित...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।