अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप
काठमाडाैँ। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर मिसाइलको आपूर्ति जानाजानी रोकेको आरोप लगाएका छन्। उनको आरोपले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनको...
भक्तपुरको मोहनी नखा
दसैंमा कतै पिङका झट्का सम्झिन्छन्, कतै रंगीचंगी चंगा र पाकेका धानका बाला। खुला नीलो आकाश, बादलका टुक्राटाक्रीहरू र मज्जा लाग्ने हावापानीले दसैंको स्वागत घरदैलोमै...
अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालमा संसद्को नियन्त्रण निर्धारण गर्ने मध्यावधि निर्वाचनमा नोभेम्बर ३ मा मतदान हुँदैछ । बढ्दो जीवनयापन खर्च, इरानसँगको युद्ध...
विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य
चितवन। विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि आवश्यक कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्रिपरिषद्का दुई सदस्यले बताएका छन्। विज्ञान, प्रविधि तथा...
चालु वर्ष विपद्बाट ३८६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ११० जनाको ज्यान गयो
३ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ...
सर्वज्ञरत्न तुलाधरको मुद्दाबाट संसद्ले सिक्नुपर्ने पाठ
राज्यशक्तिको वास्तविक मर्यादा त्यसको असीमित प्रयोगमा कहिलेपनि रहँदैन। वास्तविक मर्यादा सधैँ स्वेच्छाचारितालाई निषेध गर्ने संवैधानिक अनुशासनको अभिप्रायमा निहित रहेको हुन्छ। यही धरातलमा शक्ति पृथकीकरण...
कुन उमेर समूहकाले कति मासु खाने ?
मासु स्वादिलो परिकार मात्र होइन, प्रोटिन, फलाम, फस्फोरस, जिंक र भिटामिन ‘बी’ समूहका विभिन्न तत्त्वको स्रोत पनि हो। शरीरको वृद्धि, मांसपेशीको विकास र विभिन्न...
पुटिन र सीसँग बैठक गर्न ट्रम्प तयार, तर परमाणु वार्तामा चीन किन असहमत?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग संयुक्त बैठक गर्न आफू तयार रहेको बताएका छन्।
सरकारले गिरफ्तार वा यातना दिन सक्छ, तर पनि डिसेम्बरमा बङ्गलादेश फर्किन्छु : शेख हसिना
३ कात्तिक, काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफू डिसेम्बरमा स्वदेश फर्किने बताएकी छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, उनले मंगलबार भनेकी छन्, ‘बङ्गलादेशको...
मधुमेह छ भन्दैमा दसैँको स्वाद किन छोड्ने ?
दसैंको रमाइलो नै खानपिनमा छ । मिठो खाने, परिवारसँग बसेर खाने र मन लागेको परिकारको स्वाद लिने । तर, यही रमाइलोको बीचमा कतिपयलाई भने...
मृ`त्युको अफवाह फैलिएपछि किमका यस्ता तस्बिर सार्वजनिक
यी दाबी अमेरिकामा बस्दै आएका चिनियाँ असन्तुष्ट वान्जुन झीको सामाजिक सञ्जाल पोस्टबाट फैलिएको बताइएको छ। तर, उनले दाबी पुष्टि गर्ने कुनै प्रमाण दिएका छैनन्।...
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु
३ कात्तिक, सर्लाही । बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार...
मिथिलाको सात्त्विक भोजन तरुवा
पुस्तौँदेखि चल्दै आएको तरुवाको स्वाद र बनाउने परम्पराले मधेशको मौलिक खानपान संस्कृतिलाई जीवन्त राखेको छ ।
५३ वर्षअघि आजकै दिन खुलेको सिड्नी ओपेरा हाउस, आफ्नै भवन उद्घाटनमा गएनन् आर्किटेक्ट
सिड्नी ओपेरा हाउस बनाउने आर्किटेक्टलाई उद्घाटनमा निम्तोसमेत दिइएन भन्ने कथा दशकौँसम्म फैलियो। तर अस्ट्रेलियाको सरकारी अभिलेखमा सुरक्षित पत्राचारले अर्कै तथ्य देखाउँछ।
पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन्।...
२४ घण्टामा विपद्का २४ घटना : एकको मृ*त्यु, ११ जना घाइते
३ कात्तिक, काठमाडौं । बितेका पछिल्ला २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका...
स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई नेजामार्फत १६ लाख भन्दा बढी सहयोग
काठमाडौँ । स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पहलमा संकलित १६ लाख रुपैयाँभन्दा बढी रकम नेपाल पत्रकार...
मंगलको चन्द्रमाबाट नमुना ल्याउन जापानको ऐतिहासिक अभियान
जापानको अन्तरिक्ष एजेन्सी जाक्साले मंगलबार मानवरहित अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको हो।...
विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते
काठमाडाैँ । गत २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विपत्तिका...
दसैंमा प्रेसरका बिरामीले के गर्ने, के नगर्ने ?
दसैं भनेकै खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने मात्र होइन । मीठोमसिनो खाएर रमाउने पर्व पनि हो । वर्षभरि कामको व्यस्तताले खानपानमा ध्यान दिन...
दसैंमा नेपाल प्रहरीको मौलो पूजा, दुई प्रहरी हवल्दार पुरस्कृत
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैंका अवसरमा मंगलबार नक्सालस्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नम्बर १ मा मौलो पूजा गरेका छन्।...
काठमाडौं उपत्यकामा आज न्यून सवारी साधन
३ कात्तिक, काठमाडौं । बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन सञ्चालन भएका छन् । बडादसैँ मनाउन लाखौंको संख्यामा सर्वसाधारणहरु...
महाकाली पारिको त्यो टापु, जहाँ बाढीसँगै बदलियो बाँच्ने तरिका
धनगढी। महाकाली नदी पारिको नेपाल अर्थात् कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकालाई बर्सेनि बाढीले सताउने गर्दछ । वर्षायाममा नदीको पानी बढेपछि यहाँका मानिसको जीवन पनि...
हिन्दी सिनेमामा फिल्म हिट वा फ्लप कसरी हुन्छ र कमाईको गणित के हो ?
सन् २०२५ मा भारतीय सिनेमाघरहरूको कमाईले नयाँ रेकर्ड बनाएको छ । देशभरका बक्स अफिसको कुल कारोबार भारु १३,३९५ करोड रुपैयाँभन्दा बढी रह्यो । सन्...
उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन
काठमाडाैँ। बडादसैँ अन्तर्गत महानवमीका दिन काठमाडौँ उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएको छ। बडादसैँ मनाउन लाखौँको संख्यामा सर्वसाधारणहरू काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्केपछि...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।