नेपाली राजदूतावास पोर्चुगलको आधिकारिक सूचनामा नेपाल संवत् उल्लेख, सरोकारवालाद्वारा स्वागत
लिस्बन (पोर्चुगल) । पोर्चुगलस्थित नेपाली राजदूतावास, लिस्बनले आफ्नो आधिकारिक सूचना पत्रमा विक्रम संवत् र इस्वी संवत्सँगै राष्ट्रिय संवत् 'नेपाल संवत्' पनि उल्लेख गर्न सुरु गरेको छ । राजदूतावासद्वारा मिति २०८३/०७/२७ (नोभेम्बर १३, २०२६) मा जारी गरिएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →