ब्लकबस्टर भोजपुरी फिल्म बनाए, जम्दै छन् नेपालीमा पनि
'एक्सन भनेको बिनाकारण मारकाट गर्नु मात्रै होइन। पुरानै शैलीको बदलाको कथा बनाएर हुँदैन,' चन्द्र भन्छन्, 'राम्रो कथा, बलियो इमोसन र तर्कसंगत एक्सन भएको विषय...
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
स्याङ्जा । स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ । गण्डकी...
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही ११ असोजको बाढीले बगाएको थियो ।
मनसुन बाहिरियो, पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा...
जलवायु न्यायका लागि नेपालको आवाज
नेपालमा हालै आएको विनाशकारी भोटेकोसी बाढीले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम र त्यसको मानवीय मूल्यलाई फेरि विश्वसामु उजागर गरेको छ। ...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
नवलपरासी । दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण...
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्र सर्वसाधारणका लागि खुला
२९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला...
गोरखामा आज लिगलिगे दौड, पालुङटार नगरपालिकाभर बिदा
२८ असोज, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । ऐतिहासिक लिगलिगे दौड हुने भएकाले आज एक दिन सार्वजनिक बिदा दिइएको...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ...
दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त
बाजुरा । दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ । विभिन्न कामकाजका लागि बाहिरिएका गाउँ फर्कने तथा दसैँका...
नवरात्रको पाँचौं दिन स्कन्दमाताको पूजा गरिँदै, यस्तो छ पौराणिक कथा
२९ असोज, काठमाडौं । आज नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक...
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
तनहुँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र...
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१...
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै
काठमाडौँ । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा(आराधना गरिँदै छ। पहाडमा बसेर संसारका...
बिहीबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २९ गते । बिहीबार । इस्वी सन् २०२६ अक्टोबर १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन
म्याग्दी । नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदै छ त कतै दसैँका लागि भेडा च्याङ्ग्राको...
लमजुङ कालिका: जहाँ देशवासीको कल्याणका लागि गरिन्छ पूजा
लमजुङ । बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि...
धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता
सुनसरी । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागू औषधको प्रयोग र कारोबार बढी रहेको पाइएको छ ।...
इस्कोको निर्णायक पेनाल्टीमा रियल बेटिस विजयी, पोर्टो ३-२ ले स्तब्ध
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब रियल बेटिसले पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-२ गोल अन्तरले पराजित...
रोमाको हातबाट जित खोस्दै रियल म्याड्रिडको ४-३ को रोमाञ्चक जित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न निकै रोमाञ्चक र नाटकीय खेलमा स्पेनिस महारथी रियल म्याड्रिडले इटालियन क्लब रोमालाई ४-३ गोल अन्तरले...
घरेलु मैदानमा म्यानचेस्टर सिटी स्तब्ध, पिएसजी ४-२ ले विजयी
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत सम्पन्न बहुप्रतीक्षित तथा रोमाञ्चक खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट(जर्मेन (पिएसजी) ले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई ४-२ गोल अन्तरले...
च्याम्पियन्स लिगमा एस्टन भिल्लाको गोल वर्षा, फेनरबाचे ६-० ले पराजित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब एस्टन भिल्लाले टर्किस क्लब फेनरबाचेमाथि ६-० गोलको एकपक्षीय र फराकिलो जित दर्ता गरेको छ । उत्कृष्ट...
अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग
रुपन्देही । बालश्रम तथा जोखिममा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालले आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका बालबालिकाका परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य...
अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी पहिरो प्रभावितका लागि सरकारी निकाय र सामुदायिक तहबाट सहयोग प्राप्त हुन थालेको छ । यही असोज ८ देखि...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।