४५ मिनेटको सहमति, १२ मिनेटमै छाडेको आरोप : अञ्जलीसँग आयोजकले मागे एक करोड २० लाख
कोठाको ढोकाको घण्टी बारम्बार बजाइएको र फोटो खिच्न भन्दै मानिसहरू कोठामा आउँदा आफू असहज भएको उनले बताएकी थिइन्। आयोजक पक्षले भने सुरक्षा व्यवस्थासम्बन्धी उनका...
मेस्सीलाई प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार, ओभेसनसहित सम्मान
काठमाडौँ । अर्जेन्टिनाका विश्वविख्यात फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ प्राप्त गरेका छन् । स्पेनको ओभिएदोस्थित क्याम्पोआमर थिएटरमा शुक्रबार...
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो।
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...
प्रवासमा कसरी सञ्चालन हुन्छ नेकपाको जागरण अभियान ?
७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दैछ । यस अभियानमा प्रवासलाई पनि...
नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ।...
डेविड मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछः अध्यक्ष घिमिरे
कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।...
घाइते भएको आठ महिनापछि ड्रोनबाट युक्रेनी सैनिकको उद्धार
८ महिना देखि घाइते अवस्थामा रहेका ति सैनिकलाई युक्रेनले लामो समय देखि प्रयास गरेपनि उद्दार गर्न सकेको थिएन। घाइते भ्लासेन्को लुकेको ठाउँसम्म पुग्ने बाटामा...
श्रम संस्कृतिको सरकार आए यातायात र उद्योगका मजदुरको बिमा गरिन्छ : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने यातायात तथा उद्योगमा काम गर्ने चालक र मजदुरलाई न्याय दिइने र उनीहरूको बिमा गरिने...
देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन
बुटवल । नेपाली समाजमा प्रचलित उखानमध्ये एक हो– खाने मुखलाई जुँगाले छेक्दैन । सुन्दा सामान्य लागे पनि यो उखान साहस तथा दृढ इच्छाशक्तिपछिको सफलताका...
दसैं, तिहार नसरेजस्तै दसौँ खेलकुदको मिति सर्दैन: सदस्यसचिव मेहता
दसैं सकिएलगत्तै नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना सुरु हुँदा समग्र खेलप्रेमीहरू धेरै उत्साहित छन्।...
नेकपाका समितिलाई निर्देशन : सामाजिक सञ्जालको पेज वा ग्रुप बनाएर जानकारी गराउनू
सामाजिक सञ्जाल व्यवस्थापनबारे नेकपाले भनेको छ, ‘पार्टी मातहतका समितिहरूले सामाजिक सञ्जालअन्तर्गत आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी र नबनाएको भए आधिकारिक...
गोकुल बास्कोटाको आरोप : भारत पुग्नेबित्तिकै अर्थमन्त्री वाग्ले नेपाल राष्ट्रविरुद्ध बोल्छन्
नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणलाई लिएर टिप्पणी गरेका छन्।...
सप्तरीमा सामूहिक बला*त्कारमा संलग्न भएको आरोपमा ३ युवा पक्राउ
७ कात्तिक, सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ । घटनामा संलग्न रहेको आरोपमा...
पटाका बनाउने क्रममा भीषण विस्फोट, पाँच जनाको मृ*त्यु
घटनामा लापरबाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका प्रमुख र स्थानीय चौकीदार चन्द्रिका माझीलाई तत्काल लागू हुने गरी निलम्बन गरिएको छ।...
सर्बियामा विद्यार्थी आन्दोलनले राष्ट्रपति भुसिचलाई कडा चुनौती, चुनावी प्रतिस्पर्धा रोचक बन्दै
बेलग्रेड । सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा लामो समयदेखि शक्तिमा रहेका अलेक्जान्डर भुसिचलाई कडा चुनौती दिएको छ । आइतबार हुने निर्वाचनमा भुसिचको सर्बियन...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालक पक्राउ
पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ।
नेकपाको जागरण अभियान : चुनावको तयारी, सरकारका गलत कामको प्रचार
नेकपाले जारी गरेको अपानिमा ‘पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारीका रूपमा’ अभियान सञ्चालन गरिने...
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।...
दसैँकाे त्याे राैनक
अरूकै रमाइलोमा नै आनन्द मान्ने त्यो बाल्यमनस्थितिलाई आजको ‘म’सँग तुलना गर्न पुग्छु र सोध्छु आफैंलाई– के त्यो म नै थिएँ त ? ओहो, समयले...
मकवानपुरमा असोजमा ५२ सवारी दुर्घटना : ६ जनाको मृ*त्यु, ७८ घाइते
मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन्।
मानसिक अवस्था ठिक नभएको व्यक्तिको ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सुर्खेत। रुकुम पश्चिममा मानसिक अवस्था ठिक नभएको व्यक्तिको ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाफिकोट गाउँपालिका–२ स्वारा बस्ने बल बहादुर...
मेस्सीको नाममा थपियो अर्को प्रतिष्ठित सम्मान
शुक्रबार स्पेनको ओभिडोमा आयोजित समारोहमा स्पेनी राजकुमारी लियोनोरले ३९ वर्षीय मेस्सीलाई पुरस्कार प्रदान गरेकी हुन्। उत्कृष्ट खेल जीवन र विपन्न बालबालिकाको स्वास्थ्य तथा शिक्षामा...
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।