पहिरोबाट उद्धार गरिएकाहरू भन्छन् : नयाँ जीवन पायौँ
हेलिकप्टरबाट उद्धार गरेर बेनी ल्याइएका पुनद्वयले प्रशासन कार्यालयमा आएर जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायलाई धन्यवाद दिए।...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक
काठमाडौँ । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको...
अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेट, पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह
१२ असोज, काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र...
विपद्पछि बन्यो संसदीय विशेष समिति, भएन सक्रिय
१२ असोज, काठमाडौं । रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीपछि काम गर्न संसदीय विशेष समिति गठन भएको छ । तर, यो गठन भएपछि सक्रिय हुन...
मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
बैंकले ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मुलुकमा देखिएका समस्या समाधानमा सरकार गम्भीर भएन : सांसद राई
सांसद राईले भदौ १० गतेको घटनापछि आफूहरू लामो समयदेखि प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा रहेको बताए।...
पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ प्रकरण सदनमा उठ्यो
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइको विषयले प्रवेश पाएको छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ...
राईको प्रश्न– प्रधानमन्त्रीसँग प्रश्नोत्तर कहिले हुन्छ ?
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा...
यस्तो छ साढे दुई तले घर ढलेको ठाउँको दृश्य (तस्वीरहरू)
सोमबार बिहान करिब ६:३५ बजे थापाको साढे दुई तले घर भिरालो जमिन भासिएर एकाएक ढल्न पुग्यो ।
'भ्वाइस अफ नेपाल' सिजन ८ असोज २३ देखि, कोचको कुर्सीमा को-को?
नयाँ सिजनमा प्रमोदको मात्रै निरन्तरता भएको हो।
प्रमुख प्रशासकीय अधिकृत नआएपछि भंगहाका मेयरले लगाए नगरपालिका र वडामा ताला
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको काम प्रभावित भएको छ । मेयर साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफू पटक-पटक मन्त्रालय धाएर जानकारी गराए...
एसियाडमा सोमबहादुरको राष्ट्रिय कीर्तिमान
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष ८०० मिटर दौडमा नेपालका सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । जापानको नागोया सिटीस्थित मिजुहो...
श्रीलंकालाई हराए सेमिफाइनलमा नेपालको भेट भारतसँग
१२ असोज, काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिसर्धा गर्दैछ । नेपाल विजयी भए इतिहास रच्दै पहिलोपटक सेमिफाइनलमा पुग्नेछ,...
राणा पक्राउ: कानुन कि शक्तिको शासन?
असोज ९ देखिको वर्षा सतर्कताको सरकारी सूचनाले नागरिकलाई सम्भावित जोखिमबाट जोगाउन खोज्दै गर्दा ११ गते बिहान ठुलै हलचल सिर्जना भयो।...
किशोरसिंह राठोरले भने- सभापतिमा म उम्मेदवारी दिन्छु
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले १५ औं केन्द्रीय महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन्।
एआईको दुरुपयोग र सोसल मिडियाप्रति आक्रोशित सलमान : प्रेस कार्ड कसले दियो ?
मुम्बई । बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दुरुपयोग गरी नक्कली आवाज र भिडियो बनाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसलाई रोक्न कडा कानुनी...
४२२ ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन्।
थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो
मनाङ । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रुपमा बग्न थालेको छ...
चार दिनको वर्षाले कुन–कुन राजमार्ग अवरुद्ध छन् ?
गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो र सडक भासिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्।...
मौसम खुलेसँगै बढ्न थाल्यो पोखरामा पर्यटकको चहलपहल (तस्बिरहरू)
मौसम खुलेपछि पोखराबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृंखलाको मनमोहक दृश्य देखिन थालेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।