THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 13 October 2026
रातोपाटी

प्रदेश नै सङ्घीयताको वास्तविक पहिचान, सेतो हात्ती भन्नु गलत : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयताको वास्तविक पहिचान प्रदेश संरचना नै भएको स्पष्ट पार्दै प्रदेशलाई ‘सेतो हात्ती’ भन्नु तथ्यहीन दुष्प्रचार भएको बताएका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अध्यादेशले पुनर्निर्माण र राहतको बाटो खोल्यो

एक महिनाभित्रै देशका तीन ठुला नदीमा आएको विनाशकारी बाढीले नेपालका नदी कोरिडोरहरू कति गम्भीर जोखिममा छन् भन्ने प्रस्ट पारेको छ।...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ।

विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री आज थाइल्यान्ड जाँदै

२७ असोज, काठमार्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंकक...

साथीको समर्पणमा कति मनछुने कुरा लेखिन् प्रियंकाले

मित्रताको कथा त कृष्णजी र सुदामाको पालादेखि सुन्दै आएको हो । त्यही मित्रतालाई धेरैले आदर्श पनि मान्दै आएका छन् । हुन पनि जीवनमा मित्रताको...

मुगुमा ७५ वर्षीय वृद्धको ह’त्या, एक जना पक्राउ

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३२ वर्षीय अजवीर कामीलाई पक्राउ गरेको छ।

कोशीका मुख्यमन्त्री  भन्छन् : संघीयता ‘कलरब्लाइन्ड’ जस्तो भयो

२७ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतालाई अझ प्रभावकारी बनाउन संविधानतः अधिकार क्षेत्रहरू थप स्पष्ट बनाउनु पर्ने बताएका छन् । अन्तर...

कार्यस्थलदेखि चलचित्रसम्म : महिलाको रिसलाई हेर्ने नजर कसरी बदलिँदैछ ?

महिलालाई सधैं कोमल, सहनशील र अरूको भावनाको ख्याल गर्ने हुनुपर्छ भनेर सिकाइयो । रिस उठे पनि चुप लाग्नुपर्ने, अन्याय भए पनि सहनुपर्ने र आफ्नो...

सहमहामन्त्रीमा रामहरि खतिवडाको जित निश्चित

काठमाडौँ । नेपाली कांग्रेसको जारी मतगणनामा सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडाको जीत निश्चित भएको छ । कांग्रेसको महाधिवेशनमा ७ हजार ३९ मत खसेको निर्वाचन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ओमानविरुद्ध नेपालको सुस्त ब्याटिङ, १० ओभरमा ३३ रन

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सुस्त ब्याटिङ गरेको छ।

‘पार्किङ व्यवस्थापन’को नाममा सवारी उठाउने अधिकार महानगरलाई कानुनको कुन दफाले दियो?

काठमाडौँ उपत्यकामा सवारी पार्किङ अहिले केवल यातायात व्यवस्थापनको विषय मात्र रहेन। यो नागरिकको सम्पत्तिमाथि राज्यले प्रयोग गर्ने अधिकार, प्रशासनिक शक्तिको सीमा र कानुनको शासनसँग...

काठमाडौंमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन्।...

SF

'आबाट आमा २': ट्रेलरमा देखिएको उत्साह हलमा पनि देखिएला?

युट्युबमा ट्रेलरले पाएको उत्साहजनक प्रतिक्रियाले फिल्मप्रति दर्शकको चासो उच्च रहेको देखिन्छ। तर, यो चासो हलसम्म कत्तिको पुग्ला? त्यसको जवाफ पाउन भने अब धेरै दिन...

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

काठमाडौँ । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रहेकी एक...

खड्का फर्निचरले ल्यायो स्वदेशी ब्रान्डको ‘जेडपाल’ कुर्सी, मनोज गजुरेल प्रवर्द्धक

काठमाडौँ । फर्निचर उत्पादनको क्षेत्रमा सक्रिय खड्का फर्निचरले स्वदेशमै निर्मित आधुनिक तथा गुणस्तरीय ‘जेडपाल’ ब्रान्डका अफिस कुर्सी बजारमा ल्याएको छ। आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्न...

तस्करीका १० लाख ७४ हजार बढीका सामान बरामद

सशस्त्र प्रहरीले भारतबाट तस्करी गरी भित्राइएका १० लाख ७४ हजार रुपैयाँ बढीका विभिन्न मालसामान बरामद गरेको छ।...

कूटनीतिक नियोगलाई आर्थिक विकास र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौँ। जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरू जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।...

SF

माउन्टेन इनर्जीले २० प्रतिशत बोनस दिने, साधारण सभा कहिले?

कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरिएको छ।...

रेमिट्यान्समा रमाइरहेको राज्यले श्रमिकको आत्मसम्मान कहिले देख्छ ?

नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको योगदान ठूलो छ । खाडी मुलुक, मलेसिया तथा विश्वका विभिन्न देशमा काम गरिरहेका लाखौँ नेपाली श्रमिकले पठाउने रेमिट्यान्सले श्रमिक परिवारको...

SF

खगेन्द्र सुनारले ‘प्रचण्ड’लाई भने– सदनमा केटाकेटीसँगै बस्न लाज लाग्या भए फेरि उपनिर्वाचन गरौं

दलहरूको साझा नियति : महाधिवेशन हुन्छ, प्रतिस्पर्धा हुँदैन

रास्वपा, कांग्रेस, एमालेले यसै वर्ष महाधिवेशन गरे । शक्तिशाली नेतृत्व चुन्दैगर्दा ती दलहरूभित्र आन्तरिक लोकतन्त्र बलियो बन्यो कि कमजोर ? अनलाइनखबरको एक विश्लेषण :

मिथिलावासी यतिखेर माता दुर्गाको भक्तिगानमा

दशहरा (बडादसैँ) पर्वको नवरात्र गत आइतबारदेखि सुरु भएसँगै महोत्तरीसहितका प्राचीन मिथिलावासी देवी दुर्गाको भक्तिमा डुबेको हुन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।