सम्भावित आन्दोलन र सुरक्षा चुनौतीप्रति उच्च सतर्क रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सम्भावित आन्दोलन, विरोध कार्यक्रम तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै मातहतका सबै युनिटलाई उच्च सतर्कतासहित तयारी अवस्थामा रहन निर्देशन...
तिहारमा पटका, जुवातास र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन
काठमाडौँ। तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट, जुवातास, अनलाइन ठगी,...
अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने
सरकारले सिफारिस गरेको प्रेस काउन्सिल अध्यादेशमा सामाजिक सञ्जाल र पत्रकारिताको परिभाषा परिमार्जन गरिएको छ । अनि प्रेस काउन्सिलको क्षेत्राधिकार फेरबदल पनि भएको छ ।
सभापति पक्राउको हल्ला सत्तापक्षबाटै चलाइएको कांग्रेसको निष्कर्ष
काठमाडौँ। नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई पक्राउ गर्न लागिएको भन्ने चर्चा पूर्णतः निराधार भएको ठहर गर्दै यस किसिमका भ्रम सत्तापक्षबाटै नियोजित रूपमा फैलाइएको...
पार्टी र नेतृत्वविरूद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयासको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा...
भारतीय विदेश सचिवसँग रविले भने– नेपालले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको छ
उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा भएको रास्वपा सचिवालयले जनाएको छ ।
रवि लामिछाने र भारतीय विदेश सचिवबिच भेटवार्ता
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता भएकाे छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका...
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट
नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका सचिव मिश्री सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठस्थित निवास नै पुगेका थिए।...
१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवाल
१९ कात्तिक, काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन् । बुधबार पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा...
तस्बिरमा हेर्नुहाेस् तिहार नजिकिएसँगै किनमेल गर्नेहरूकाे भिड
काठमाडौँ। तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ। यही शनिबारदेखि सुरु हुने यमपञ्चकको लागि आवश्यक सामग्री किन्न मानिसहरूको बजारमा भिड लागेको...
‘ब्रान्ड नेपाल’ परराष्ट्र नीति र विकासको रणनीतिक सम्पत्ति: परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले ‘ब्रान्ड नेपाल’ देशको विकास आकाङ्क्षा र परराष्ट्र नीतिको महत्वपूर्ण रणनीतिक सम्पत्ति भएको बताएका छन्।...
नापी विभागले गरेका ८५७ जना कर्मचारीको सरुवा रद्द
सरुवा निर्णय बदर भएसँगै मन्त्रालयको प्रत्यक्ष निर्देशनमा विभागले बिहीबार ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरी जारी गरेको छ ।
नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति
पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन सफल देखिन्छ । तर, खर्चमा पुरानै प्रवृत्ति हाबी भयो । भएको...
पूर्वप्रधानमन्त्री नेपालको बयान : मन्त्रिपरिषद्मा गलत प्रस्ताव आयो भन्ने मलाई थाहै थिएन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ भदौ, २०८३ मा बयान दिँदै पूर्वप्रधानमन्त्री नेपालले आफूले सम्बन्धित मन्त्रालयहरूबाट प्रक्रियासम्मत रुपमा आएको फाइल अघि बढाएको बताएका छन् ।
सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरूद्ध गम्भीर उजुरी
सर्वोच्च अदालतमा न्यायाधीशमा सिफारिस भएका तीन जना न्यायाधीशविरूद्ध गम्भीर उजुरी परेका छन्।
आयो ‘चिरञ्जीवी भवः’ को ‘जाले रुमाल’
काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा...
सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा
काठमाडाैँ। सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन्। काठमाडाैँ जिल्ला अदालतले बिहीबार उनलाई १० लाख धराैटीमा रिहा गर्न आदेश दिएकाे थियाे। धराैटी रकम...
मंसिरमा हुने पूर्वाधार सम्मेलनको तयारी तीव्र : दिल्लीदेखि बेइजिङसम्म रोड शो गरिने
काठमाडौँ । देशको पूर्वाधार विकास र लगानी प्रवर्द्धनलाई तीव्र गति दिँदै आगामी सात वर्षभित्र नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने स्पष्ट लक्ष्यसहित सरकार...
नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते गरिएको विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।