मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
५ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान ८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिए । भूमिकास्थान नगरपालिका–२ मा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →