कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशनको सर्यो
हेटौँडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरको क्षेत्रीय अधिवेशन सारिएको छ । निरन्तरको वर्षाका कारण मकवानपुरको क्षेत्रीय अधिवेशन सारिएको हो । असोज १० गतेका...
नेपाल ल्युब र जनकपुर बोल्ट्सबीचको साझेदारीलाई निरन्तरता
९ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गल्फ ल्युब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ । नेपाल ल्युब...
हावाहुरीसहितको वर्षाले सिरहामा दुई बिघामा लगाएको उखु सोत्तर
हावाहुरी र वर्षाका कारण उखुका बोटहरू लडेपछि उत्पादन घट्ने र लगानीसमेत नउठ्ने अवस्था आएको उनले बताएका छन् ।
२५ जिल्लामा भोलि पनि पूर्णरुपमा यातायात बन्द
जोखिमलाई रातो, सुन्तला र पहेँलो रङमा विभाजन गरिएको छ। जसअनुसार २५ जिल्ला रातो अर्थात् धेरै जोखिममा छन्।
एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा
नदीबाट अचानक अजीवको जीव निस्कियो भने मानिसहरू के गर्लान्? भाग्नेछन्, लुक्नेछन् वा त्यसको सामना गर्नेछन्?
उद्धार गरिएका ७ बाघ बर्दियामा
मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको छ।
कान्छा प्रधानमन्त्रीमार्फत नेपालले राख्यो गम्भीर सरोकार
हामीले हिजो लेखेका थियौं– प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभामा जलवायु विपद र शक्तिराष्ट्रले थोपरेको युद्दका कारण साना राष्ट्रका जनताले खपेको अत्याचारबारे मुद्दा उठाउने छन् ।...
प्रतिरक्षा विश्वविद्यालय : सैन्य प्रधान बनाउने कि प्राज्ञिक ?
नेपालमा पनि प्रतिरक्षा विश्वविद्यालय चाहिन्छ भन्नेमा विमति देखिँदैन । तर यसको स्वरुप सैन्य हुने कि प्राज्ञिक भन्नेमा फरक-फरक मत पाइएको छ ।
सङ्गठन विस्तारका लागि सात वटै प्रदेशमा रामुपाले तोक्यो संयोजक
काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी नेपालले सङ्गठन विस्तार तथा कार्यक्रमहरूका लागि सात वटै प्रदेशमा एक–एक जना संयोजक तोकेको छ । राजेन्द्र महतोको अध्यक्षतामा दुई दिनसम्म...
अरुण नदीमा पानीको बहाव बढेपछि ड्यामको काम रोकियो
सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामको काम रोकिएको छ।...
पाल्पामा दुई घर भन्किए, एक महिला बेपत्ता
पाल्पामा अविरल वर्षाका कारण दुई वटा घर भत्किँदा एक जना महिला बेपत्ता भएकी छन् ।
प्रधानमन्त्री बालेनको भारत भ्रमण : एजेन्डा तय गर्दै मन्त्रालय
काठमाडौँ, असोज ५ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा जाने तय भएसँगै नेपाल र भारत दुवै पक्ष त्यसको तयारीमा जुटेका छन् ।...
पुराना दलले गणतन्त्रलाई पैतृक सम्पत्ति ठानेपछि नयाँ पार्टी बनाउनुपर्यो : सुदन किराती
विराटनगर। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पुराना राजनीतिक दलहरूले गणतन्त्रलाई पैतृक सम्पत्ति ठानेर विगतको योगदानको मिटरब्याज असुल्न थालेकाले नयाँ पार्टी निर्माण गर्नुपरेको...
इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी
९ असोज, इस्लामावाद (रासस/एएनआई) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले सेप्टेम्बर २७ मा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)ले गर्ने विरोध प्रदर्शनका क्रममा अडियाला जेलतर्फ...
सप्तकोशी अनुगमनमा पुगे मुख्यमन्त्री कार्की, सतर्कताको आह्वान
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि त्यसको अनुगमनका लागि शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की कोशी ब्यारेज पुगेका छन् । अहिले कोशी...
१० तस्बिरमा हेर्नुहोस् इन्द्रजात्रा
काठमाडौंको वसन्तपुरमा शुक्रबार इन्द्रजात्राका विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरियो।
वर्षाले जनजीवन प्रभावित (LIVE UPDATES)
काठमाडौँ । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको...
तस्बिरमा हेर्नुहोस् इन्द्रजात्रामा नेवारी पोसाकमा सजिएका मन्त्रीहरू
काठमाडौँ। इन्द्रजात्रामा मन्त्रीहरू नेवारी मौलिक पोसाक हाकु पटासीमा सजिएर सहभागी भएका छन्। ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...
लोकप्रियता स्थायी हुँदैन
सूर्यको गति रोकिँदैन। उसको उचाइ स्थायी हुँदैन। तर सूर्य अस्ताएको अर्थ उसको अस्तित्व समाप्त भएको होइन। भोलिपल्ट फेरि उदाउने उसको आफ्नै समय हुन्छ।...
कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार
९ असोज, दोहा (रासस/एएनआई) । कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने...
मनोहरा खोला उर्लिंदा सधैँको भागाभाग (भिडियो रिपोर्ट)
भक्तपुर । मनोहरा क्षेत्रका बासिन्दाका लागि बाढीको विपत्ति सदावहार नियति नै हो । नौ दिनअघि मात्रै राति मनोहरा खोला उर्लिँदा भागाभाग गरेका मनोहराबासीलाई अहिलेको...
फुडपार्क भेट्रान फुटसल प्रतियोगिता आयोजना हुँदै
९ असोज, काठमाडौं । फुडपार्कको आयोजनामा नेपाली भेट्रान फुटबल खेलाडीहरूबीचको भेट्रान फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता आगामी अक्टोबर ९ र १०...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।