THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 24 September 2026

आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ बुलेटिन जारी गर्दै देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै वर्षाको सम्भावना बढेको जनाएको छ। बङ्गालको...

चाडपर्व र भारी वर्षाको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा कालोबजारी

काठमाडौँ । सरकारले मौसम प्रतिकूलता र आसन्न चाडपर्वका समयमा पनि दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहने स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति...

सिन्धुपाल्चोकका राजमार्गमा रात्रिकालीन सवारी बन्द

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको...

वसन्तपुरमा कुमारीको सामूहिक पूजा (फोटो फिचर)

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्रा पर्वअन्तर्गत लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीहरूको सामूहिक पूजाआजा गर्ने गरिन्छ।

निःशुल्क कानुनी सहायता विधेयकमाथि छलफल : सेवाको गुणस्तर र संरचनामा सांसदका अनेकौँ प्रश्न

काठमाडौँ । आर्थिक अभावका कारण कुनै पनि नागरिक न्याय पाउनबाट वञ्चित हुन नहुने संवैधानिक हकको पूर्ण कार्यान्वयन हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। प्रतिनिधि सभाको...

SF

रसुवा बाढीमा हराए ३३८ ट्रक-कन्टेनर, ४४१ चालक-सहचालक र व्यवसायी सम्पर्कविहीन

८ असोज, काठमाडौं । रसुवामा १० भदौमा आएको बाढीले ३३८ वटा ट्रक तथा कन्टेनर हराएको परिमार्जित विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात...

आज राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

मौसम प्रतिकूल बन्दै गएपछि बिहीबार राति देशका पाँचवटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन...

‘धारणा व्यक्त गर्ने काम दाहालको विचार तथा अभिव्यक्ति स्वतन्त्रता’

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहालको पछिल्ला अभिव्यक्तिहरूलाई ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग’ भनी टिप्पणी गरेको छ । दाहालको पक्राउपछि...

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

बाँके। बाँकेमा विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सम्भावित बाढी, डुबान, कटान र पहिरोको जोखिमयुक्त बस्तीको जोखिम अवस्था विश्लेषण गर्दै सुरक्षित आश्रयस्थल व्यवस्थापन र खुलास्थानको...

सम्भावित विपद्‌मा उच्च सतर्कता अपनाउन राष्ट्रिय सभाको अपिल

८ असोज, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले यही असोज ९ गतेदेखि ११ गतेसम्म देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख...

विद्या भण्डारीको ‘रि इन्ट्री’ : एमालेभित्र शक्ति सन्तुलन फेरबदल

काठमाडौँ । ११औँ राष्ट्रिय महाधिवेशनको तेस्रो केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ सम्मानित नेतासहित विभिन्न निर्णयसँगै नेकपा एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल र...

लमजुङका विद्यालय बन्द

लमजुङ । केही दिन मुलुकभर भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएसँगै विपद्‌बाट हुनसक्ने जोखिम न्यूनीकरण तथा विद्यार्थी, शिक्षक र कर्मचारीको...

ग्यास सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : उद्योगमन्त्री साह

मन्त्री साहले ग्यास अभावको कारण पहिचान गर्न ‘फिसबोन डायग्राम’ प्रयोग गरिएको जानकारी दिए।

कुटीको जग्गाबाट उठिबास गराउन खोजिएको भन्दै जनकपुरधाममा बसोबासीहरूले प्रदर्शन गर्ने

काठमाडौँ । जनकपुरधामस्थित गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारहरूले आफूहरूलाई विस्थापित गर्न खोजिएको भन्दै विरोध प्रदर्शन गर्ने भएका छन् ।...

फोहोरमैला व्यवस्थापन विधेयकबाट ९५ प्रतिशत फोहोर स्थानीयस्तरमै व्यवस्थापन हुन्छ : मन्त्री लम्साल

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले नयाँ ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ अघि सारेको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा...

राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

८ असोज, काठमाडौं । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा.

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौँ । सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणका लागि शिक्षा तथा खेलकुद...

नेपाली श्रमिकलाई युएईको राहत : पीसीसी प्रमाणीकरण शुल्क ५० प्रतिशत घट्ने

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको प्रतिनिधिमण्डलले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शम्सीसँग शिष्टाचार भेटवार्ता...

यस्ता छन् इन्द्रजात्राका ७ मिथक

कुमारी पूजनलाई पछि राजा प्रताप मल्लले खटमा बोक्ने र राजा जयप्रकाश मल्लले रथयात्रा गराउने राजकीय परम्परा बसालेका हुन् ।

नयाँ पुस्तालाई अमूर्त सम्पदा हस्तान्तरण गर्न २२ वर्षपछि सम्यक महादान गरिँदै, मूल समारोह समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी माघ १ गते (नेपाल संवत् ११४७ पोहेलाथ्व सप्तमी) स्वयम्भू भुइँखेलमा ऐतिहासिक एवं परम्परागत सम्यक महादान आयोजना गर्ने घोषणा गरेको...

वर्षाका कारण कांग्रेसको क्षेत्रीय अधिवेशन असोज १३ सम्म गर्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न निर्देशन दिइएको छ। कांग्रेसका सदस्य–सचिव राजु...

संसद्‌मा एकैदिन तीन वटा विधेयकमाथि छलफल, रास्वपाकै सांसद असन्तुष्ट

प्रतिनिधिसभामा एकै दिन एकभन्दा बढी विधेयकमाथि छलफल भइराखेको छ । यस्तो गर्दा प्रर्याप्त छलफल गर्न नपाएको र विषयको गहिराइमा पुग्न नसकेको भनेर यसप्रति सत्तारुढ...

संसद् पुनर्स्थापनाको मुद्दा यथाशक्य टुङ्गोमा पुर्‍याउनुपर्छ, लामो समय मुद्दा रोक्न मिल्दैन: महेश बस्नेत

काठमाडौँ । नेकपा (एमाले) ले अदालतमा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको पुरानो संसद् पुनर्स्थापनाको मुद्दालाई यथाशक्य छिटो टुङ्गोमा पुर्‍याउन सर्वोच्च अदालतलाई आह्वान गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।