THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 22 September 2026
रातोपाटी

यात्रामा पढ्न भन्दै बालेनलाई स्वर्णिमले दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह अमेरिका प्रस्थान गरेका छन् । यसअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखरामा सडकको दुर्दशा, जिम्मेवारी बिर्सिँदै मेयर आचार्य भन्छन्– आज पुर्‍यो, भोलि उस्तै हुन्छ के गर्नु ?

निर्वाचित भएलगत्तै पनि उनले आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सडक भत्किएको २४ घण्टाभित्र पुर्ने र त्यसका लागि छुट्टै संयन्त्र बनाउने बताएका थिए।...

राष्ट्रसंघको महासभामा ट्रम्प बोल्दा क्युबा र इरानको बहिष्कार

ट्रम्पले सम्बोधनका घोचपेच गरेपछि इरानी र क्युबाली प्रतिनिधिमण्डलले भने उनको सम्बोधन बहिष्कार गरेका छन् । दुवै देशका प्रतिनिधिमण्डल हलबाट उठेर हिँडेका हुन् ।

अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छ : गोकुल बाँस्कोटा

६ असोज, काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको प्रतिवेदन र त्यसमा व्यक्त गरिएको आत्मालोचनालाई...

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : सञ्चारमन्त्री

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन, उत्थान तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको...

असोज ९ देखि ११ सम्म भारी वर्षाको चेतावनी, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ...

स्वास्थ्यमन्त्रीले गरे भरतपुर आँखा अस्पतालको अनुगमन

चितवन । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले मंगलबार भरतपुर आँखा अस्पतालको अनुगमन गरेका छन्। अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग...

परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघ महासभामा उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

६ असोज, न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल मंगलबार बिहानदेखि सुरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघको...

टर्कीको विद्यालय नजिक गोली चल्दा ११ जना घाइते

काठमाडाैँ। टर्कीको पश्चिमी क्षेत्रमा रहेको एक उच्च माध्यमिक विद्यालयनजिक मङ्गलबार गोली चल्दा कम्तीमा ११ जना घाइते भएका छन् । घटनामा संलग्न भएको आशङ्कामा एक...

कलाकारिताबाट सक्रिय राजनीतितिर प्रकाश कटुवालको पाइला

काठमाडौँ । नेपाली लोक तथा दोहोरी सङ्गीतको क्षेत्रमा परिचिन नाम हो- प्रकाश कटुवाल । उनले ‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’, ‘चोर बिरालो पल्को’, ‘मोही...

चार दिनको भीषण वर्षाबाट जोगाउन के छ सरकारको युद्धस्तरको पूर्वतयारी ?

काठमाडौँ । बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणालीका कारण नेपालमा यही असोज ८ गतेदेखि १२ गतेसम्म अधिकांश भू–भागमा भीषण वर्षा हुने पूर्वानुमान गरिएको छ...

लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

काठमाडौँ। विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रपत्रिकालाई बिल–बीजकसहितका आवश्यक कागजात बुझाउने समय थप गरेको छ। बोर्डले आर्थिक वर्ष २०७९/८० को पत्रपत्रिका वर्गीकरण...

चीनले नेपाललाई गर्‍यो एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण

काठमाडाैँ । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि...

गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना

६ असोज, काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी...

SF

कांग्रेस वडा अधिवेशन : अरूलाई जिताउन दलित कोटा नै गायब

काठमाडौँ । नेपाली कांग्रेसको विराटनगर महानगरपालिका वडा नम्बर ३ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयनको विषय विवादित बनेको छ । पार्टी विधानले तोकेको दलित...

संयुक्त राष्ट्रसंघको महासभामा इरानमाथि खनिए ट्रम्प

इरानले व्यावसायिक पानीजहाजमाथि आक्रमण रोक्ने, आणविक महत्वाकांक्षा त्याग्ने र आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म उसलाई आर्थिक रूपमा अलग राख्नुपर्ने उनले सर्त राखे ।

मानसरोवर–कैलाश यात्रा : हिल्सा ‘ट्रान्जिट हब’ बन्दै

हिल्सालाई आकस्मिक वैकल्पिक मार्ग मात्र नभई भविष्यमा मानसरोवर–कैलाश यात्राको नियमित प्रवेश तथा आवागमनको 'ट्रान्जिट हब' बनाउन सकिने सम्भावना देखाएको पर्यटन व्यवसायीहरू बताउँछन्।

र्‍यान्समवेयर आक्रमणपछि कसरी सञ्चालनमा आउन सम्भव भयो सेयर बजार ?

'र्‍यान्समवेयरमा फिरौती माग्ने म्यासेज प्राय छाडिन्छन् । तर यसपटक हाम्रोमा त्यस्तो भएन । डेटा इन्क्रिप्ट गरेर केही पनि नचल्नेगरी राखिएको थियो,' डेटा हबका एक...

रुस-युक्रेन युद्ध अन्त्य सोचेभन्दा चाँडै हुन्छ: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न निकट भविष्यमै शान्ति सम्झौता हुने दाबी गरेका छन्।...

बगर बनेको स्याफ्रुबेसीमा नयाँ जीवनको खोजी

बाढीबाट जोगिएको छ भित्तामा टाँसिएका केही घरहरू र कोमिन स्यामेवाङफेल आधारभूत विद्यालय । यही विद्यालय अहिले बाढीपीडितका लागि होल्डिङ सेन्टर बनेको छ। रसुवाको सबैभन्दा...

पहिलो विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री बालेन

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहकाे याे...

८० वर्षपछि आफैंप्रतिको विश्वास फर्काउन बहस गर्दैछ राष्ट्रसंघ

नेपालजस्तो सैन्यशक्ति, राजनीतिक शक्ति र अर्थतन्त्र सबैमा कमजोर मुलुकहरुका प्रभावमा आधारित होइन,‘नियम’मा आधारित विश्वव्यवस्थाले लाभ दिने गर्छ । यस्ता देशका लागि संयुक्त राष्ट्र संघ...

SF

बहालवाला ३ सचिव, २ सहसचिव र २ उपसचिवको नजरमा निजामती सेवा विधेयक

कर्मचारीहरूका लागि ल्याइएको यो विधेयकको गुण-दोष हामी कर्मचारीहरूकै आँखाबाट केलाउने प्रयास गर्दै छौं।

राष्ट्रसङ्घमा ट्रम्पको चेतावनी: इरानलाई ध्व’स्त बनाएर नर्कमा धकेलौं कि सम्झौता गरौं ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै इरानविरुद्ध चेतावनी दिएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।