कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : सभापतिलाई पक्राउ गर्ने हल्ला राजनीतिक विषयान्तरको प्रयास
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक विषयान्तर गर्न खोजिएको निष्कर्ष निकालेको छ । सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकले सभापति थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक विषयान्तर गर्न खोजिएको निष्कर्ष निकाले हो । बैठकपछि महामन्त्री प्रदीप पौडेलले सरकारको पछिल्लो प्रचारबाट कांग्रेस नतर्सिने भन्दै नागरिक स्वतन्त्रता,...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →