THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 6 October 2026
रातोपाटी

आफू निकटका नेताहरू भिड्ने अवस्था आएपछि सभापति थापाद्वारा उम्मेदवारीमा पुनर्विचार गर्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू निकटका नेताहरू नै एउटै पदमा भिड्ने अवस्था आएपछि उम्मेदवारी पुनर्विचार गर्न नेताहरूलाई आग्रह गरेका छन् ।...

खोटाङमा नयाँ भाडादर निर्धारण: बसलाई प्रतिकिमी १३ र जीपलाई १५ रुपैयाँ

दसैं-तिहारका बेला आफूखुसी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्न खोटाङमा चल्ने सार्वजनिक यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको छ।...

राष्ट्रसेवकलाई काममा बाधा पुर्‍याएको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ। प्रहरी टोलीलाई गालीगलौज तथा हातपात गरी कर्तव्य पालनमा बाधा पुर्‍याएको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्। जिल्ला...

१० बजे १० समाचार : कांग्रेसमा गुरु–चेला भिडन्त, एमालेमा विद्याको भूमिका खुल्यो

आज २०८३ असोज २० गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– अपानि–३...

सडक ठप्प भएपछि डोल्पा, मुगु र मुस्ताङका च्याङ्ग्रा हिँडाएरै पोखरा झारिँदै

बाढीपहिरोले कालिगण्डकी करिडोर ठप्प छ। करिडोर खुलाउन अझै केहीदिन लाग्ने सडक विभागले बताइसकेको छ।...

विशेष महाधिवेशनमा साथ दिएका कसलाई बोक्ने, कसलाई रोक्ने ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दा विशेष महाधिवेशनमा लागेकाहरूबिच नै प्रतिस्पर्धा हुने निश्चित भएको छ ।...

किसान परिचयपत्र वितरण गर्न माग

कर्णाली। राष्ट्रिय कृषक समूह महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसीले वर्गीकरणसहितको किसान परिचयपत्र वितरण गर्न सरकारसँग माग गरेका छन्। वीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेसी नगरपालिकाको...

विराटनगरमा असोज २२ देखि ‘विराट ट्रेड फेयर’

दसैं-तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा आयोजना हुन लागेको दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर’ को तयारी अन्तिम चरणमा पुगेको छ।...

पार्टी एकतामा गगनको मेहनत देखिएन, उहाँका कार्यकर्ता गालीगलौचमा उत्रिँदैछन् : किशोरसिंह राठौर

‘अर्को उहाँले यो पार्टीलाई मर्यादित बनाउन सक्नुहुन्न । उहाँका कार्यकर्ता अहिले गालीगलौच गर्दैछन् । गालीगलौच गर्ने संस्कृति कांग्रेसको संस्कृति होइन,’ राठौरले भने ।

उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाही, पाँच लडाकु मारिए

काठमाडाैँ। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा पाँच लडाकु मारिएका छन् भने दुई जना घाइते भएका छन्...

कांग्रेस सभापतिमा उम्मेदवारी दर्तापछि गगन, खड्गी र राठौरले के भने ?

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जना नेता चुनावी मैदानमा उत्रिएका छन्।...

बेत्रावतीमा बेलीब्रिज जडान सुरु, तस्बिरहरू

काठमाडाैँ। नुवाकोट र रसुवाको सीमावर्ती क्षेत्र बेत्रावतीस्थित फलाखु खोलामा नेपाली सेनाले बेलीब्रिज जडान कार्य सुरु गरेको छ। बाढीका कारण प्रभावित सडक सम्पर्कलाई पुनः सञ्चालनमा...

तातोपानी नाका खुलाउन संवाद जारी: नेपालतर्फको खुल्यो, चिनियाँ पक्ष तयार भएन

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्राकृतिक विपद्का कारण अवरुद्ध भएका तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउन चीन सरकारसँग निरन्तर छलफल भइरहेको बताएका छन्।...

एमालेको निर्देशन : नेतृत्वको रक्षा, कार्यकर्तालाई चेतावनी

अपानि हेर्दा एमाले नेतृत्व अनुशासनको सवालमा थप चर्को हुने देखिएको छ । अरु पार्टीको तुलनामा एमाले नेतृत्वबाट प्रश्न गर्नेहरूमाथि कठोर निर्णयहरू गर्दै आएको छ...

आफैं थलिएको जनकपुर प्रादेशिक अस्पताल : आईसीयू कुर्दाकुर्दै जान्छ बिरामीको ज्यान

जनकपुर प्रादेशिक अस्पतालमा ७ बेड आईसीयू र तीन बेडको भेन्टिलेटर सञ्चालनमा छन् । बिरामीको चापले बेडहरू खाली नै हुँदैनन् । जसका कारण समयमै उपचार...

कांग्रेस केन्द्रीय सदस्यमा गौरव भण्डारीको उम्मेदवारी दर्ता

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गौरव भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। मंगलबार भण्डारीले कोशी प्रदेश (भूगोल) अन्तर्गत युवा खुला ३५ वर्षमुनिको समूहबाट...

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिँदै, २६ लाखभन्दा बढी सूचीकृत

सरकारले देशभरका किसानलाई राज्यबाट उपलब्ध गराइने सेवासुविधासँग जोड्न छिट्टै किसान परिचयपत्र वितरण गर्ने तयारी गरेको छ।...

कालीको कटान र पहिरोले क्षतविक्षत, मालढुंगा पुल छेउको क्षतिले हजारौंलाई सास्ती

कालीगण्डकीको बाढीले बस्ती नै सोहोर्‍यो, बाटो कटान गर्‍यो, मालढुंगा पुलको पहुँचमार्ग समेत बगायो । मध्यपहाडी राजमार्ग खण्डमा भएको यो क्षतिले पश्चिमी भूभागसम्मै असर परेको...

नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ

ओखलढुङ्गा। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

कस्तो संवेदनशील सूचना चुहियो, अबको कारबाही प्रक्रिया के ?

गृह मन्त्रालयले कस्तो संवेदनशील सूचना चुहाएको भनेर नखुलाए पनि एआईजी दाहाललाई निलम्बन गरी छानबिन हुनुमा विवादित व्यक्तिहरूसँगको सम्बन्ध, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न हिरासत...

एकल महिलाले अर्को बिहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था कसरी खारेज भयो ?

२० असोज, काठमाडौं । एकल महिलाले दोस्रो विवाह गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ । एकल महिलाले दोस्रो बिहे...

कांग्रेसको १९ जना निर्वाचित पदाधिकारीका लागि को-को बने उम्मेदवार ?

वरिष्ठ उपसभापति १, समावेशी अनुसार महिला उपसभापति (१) खुलातर्फ उपसभापति (२) हुने विधानको व्यवस्था छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मदेवारी परेको छ...

पोखरामा ७२ वर्षीय वृद्धको हतियार प्रहार गरी ह’त्या

पोखरा महानगरपालिका-२४ कार्कीको तगारामा घरेलु हतियार प्रहार गरी एक ७२ वर्षीय ज्येष्ठ नागरिकको हत्या गरिएको छ।...

गगनलाई प्रश्न- जम्बो कार्यसमिति किन ? (अन्तर्वार्ता)

व्यवस्थापन गर्नका लागि यो पद संख्या बढाएको होइन। पार्टीभित्र एकताको वातावरण बनोस् भनेर अवसरको दायरा थोरै खुला बनाइएको हो। दोस्रो, माथिल्लो नेतृत्व तहमा सबै...

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ। नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन सके पाँच वर्षमा निर्यात ११२ प्रतिशतसम्म बढाउन सकिने अध्ययनले देखाएको छ । एसियाली विकास...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।