एनभिडियामा बलियो पकड भएका जेन्सेन हुआङ हटाउनै मुस्किल
२४ कात्तिक, काठमाडौं । चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि एक चिनियाँ महिलासँगको अफेयरलाई लिएर छानबिन सुरु भएको छ। ती महिलाले चीनका लागि जासुसी गरिरहेको अमेरिकी गुप्तचर एजेन्सीहरूको आशङ्का छ। हुआङले श्रीमतीप्रति बेइमानी गरेको स्वीकार गर्दै माफीसमेत मागिसकेका छन्। यस प्रकरणमा एनभिडियाको सञ्चालक समिति सामु एउटा ठूलो चुनौती खडा भएको छ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →