शिफलमा ग्यास लिन उपभोक्ताको लामो लाइन (तस्बिरहरू)
यहाँ मध्याह्न १२ बजेपछि ग्यास वितरण गर्न थालिएको छ।सिलिण्डर बोकेको एउटा एउटा ट्रक आएपछि ग्यास वितरण थालिएको हो।
बक्स अफिसमा कमजोर देखियो ‘चमेलीको पोई’ र ‘चंगुल’
काठमाडौँ । ‘प्रेमचरो’ को रूपमा चर्चित कलाकार नारायण त्रिपाठीको कमब्याक फिल्म ‘चमेलीको पोई’ बक्स अफिसमा कमजोर देखिएको छ । चलचित्र विकास बोर्डले सोमबार असोज...
सरकारी गाडी दुरुपयोग र सर्वसाधारणसँग वादविवाद : भिडियो भाइरल भएपछि पक्राउ
काठमाडौँ। सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग वादविवाद तथा अपशब्द प्रयोग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं.
सामसङसँगको सहकार्यमा एनसेलका ग्राहकका लागि दसैँमा विशेष अफर
यस अफरअन्तर्गत ग्राहकहरूले सामसङको चाडपर्व लक्षित अफरमा थप १२% सम्म छुट पाउनेछन्।
पृथ्वी राजमार्ग राति ११ देखि बिहान ५ बजेसम्म बन्द हुने
पृथ्वी राजमार्गअन्तर्गत गजुरी–गलौँदी सडकखण्ड सोमबार रातिदेखि ६ घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।...
नेपाल प्रहरीका ७९ जना इन्स्पेक्टर दीक्षित (तस्वीरहरू)
उक्त समारोहमा ७९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टकर) दीक्षित भएका छन् ।
४२ जनाले जग्गा दान गरेर बन्यो पुथा उत्तरगंगाको प्रशासकीय भवन
२६ असोज, रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वस्थित पुथा उत्तरगंगा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । ६ करोड ६७ लाख ५९...
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै
नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले आफ्नो अग्रता कायमै राखेका छन्।...
मोरङ ३ विशेष छ, महामन्त्रीमा उठ्यो तेस्रो भइन्छ- गणेश कार्की
‘मोरङ ३ मा विशेष केही छ। महामन्त्रीमा उठौँ उठौँ लाग्छ र उठे पछि तेस्रो भइन्छ। मलाई हेर्नुस्, सुनिल शर्माजीलाई हेर्नुस्,’ कार्कीको भनाइ छ।
बागलुङ र पर्वत जोड्ने सडकमा यातायात पुनः सञ्चालन
काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बागलुङ र पर्वत जिल्ला जोड्ने मालढुङ्गा पुलमा आजदेखि यातायात पुनः सञ्चालनमा आएको छ। बाढीले क्षतिग्रस्त...
सामसङ नेपालद्वारा बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि विशेष मर्मत सेवा अभियानको घोषणा
यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सामसङका विभिन्न उत्पादनका लागि मर्मत सुविधा...
तस्बिरमा प्रहरी निरीक्षकको दीक्षान्त कवाज समारोह, तस्बिरहरू
काठमाडौँ। काठमाडौँको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानमा ३४० कार्यदिन लामो आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आठ महिलासहित ७९ जना नवप्रवेशी प्रहरी निरीक्षकहरू दीक्षित भएका छन्।...
ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु
नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ।
अमेरिकी प्रस्तावप्रति इरानको असन्तुष्टि
काठमाडाैँ । युद्ध अन्त्यका लागि अमेरिकाले दिएको पछिल्लो जवाफप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ । इरानले उक्त जवाफलाई अपर्याप्त ठहर गर्दै युद्ध पुनः चर्किएमा...
कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन : नैनसिंह महर
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो...
चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना
दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ।...
कांग्रेस पुनर्निर्माणको अभियान निरन्तर अघि बढाउँछु- नैनसिंह महर
‘हिजो पनि परिवर्तन, आज पनि परिवर्तन र भोलि पनि सकारात्मक परिवर्तन नै मेरो राजनीतिक यात्राको मूल मर्म हो,’ उनले भने।
रणवीर कपूरको 'रामायण' झन्डै ४० भाषामा प्रदर्शन हुने, रच्दैछ इतिहास?
नितेश तिवारी निर्देशित 'रामायण'मा रणवीर कपूर भगवान् रामको भूमिकामा द छन्। साई पल्लवी सीता, यश रावण, सनी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा...
विद्युतीय गाडी चढ्नेबित्तिकै कसै-कसैलाई किन लाग्छ वाकवाकी ?
गाडी गुडिरहेको हुन्छ । बाहिरका दृश्य पछाडि छुटिरहेका हुन्छन् । तर गाडीभित्र बसेको व्यक्तिलाई भने बिस्तारै वाकवाकी लाग्न थाल्छ । टाउको भारी हुन्छ, पसिना...
अजय देवगनको करिअरकै ठूलो हिट बन्यो 'दृश्यम ३'
सन् २०१५ मा सुरू भएको हिन्दी 'दृश्यम' शृंखलाको यो तेस्रो तथा अन्तिम भाग हो। 'दृश्यम ३' नेपालका सिनेमा हलमा समेत प्रदर्शनरत छ।
भोटेकोशी र बूढीगण्डकीको बाढीबाट उजागर भएको नेपालको हिमाली नदीको जोखिम
नेपालका हिमाली नदी प्रणालीमा देखिएका विनाशकारी बाढीका घटनाले प्राकृतिक विपद्को बदलिँदो स्वरूप, जलाधार क्षेत्रको संवेदनशीलता र विपद् व्यवस्थापनको प्रभावकारिताबारे गम्भीर प्रश्न उठाएका छन् ।...
‘प्रहरीको शक्ति कानुनले दिएको अधिकारमा मात्र होइन, नागरिकको विश्वासमा निहित छ’
काठमाडौँ । नेपाल प्रहरीको वास्तविक शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन्। सोमबार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।