THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 22 October 2026
← सबै समाचारमा फर्कनुहोस्

ब्रूकको दोहोरो शतक छायाँमा पार्दै श्रीलंकाको कीर्तिमानी जित

५ कात्तिक, काठमाडौं । ह्यारी ब्रूकले एकदिवसीय क्रिकेटकै कीर्तिमानी दोहोरो शतक बनाए पनि इंग्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। रावलपिण्डीमा बिहीबार श्रीलंकाले ४३० रनको लक्ष्य दुई विकेटले पूरा गर्दै एकदिवसीय क्रिकेटमा दोस्रो ठूलो सफल रन चेज गरेको हो। श्रीलंकाका लागि यो कीर्तिमानी रन चेज हो। इंग्ल्यान्डले ब्रूकको २०२ रनको मद्दतमा ५० ओभरमा ४ विकेटको क्षतिमा ४२९...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →