जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न विशेष समितिका सभापति पराजुलीले लिए शपथ
काठमाडाैँ। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले शपथ ग्रहण गरेका छन्। बुधबार सिंहदरबारमा सभामुख...
जलवायु र विपद् प्रभावबारे संसदीय विशेष समितिको नेतृत्वमा गणेश पराजुली
समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर, त्यसबाट प्रभावित समुदायका समस्या तथा विपद् व्यवस्थापनसँग जोडिएका विषयलाई संसदीय तहबाट अध्ययन गर्ने जिम्मेवारी पाएको छ।...
विद्या भण्डारीलाई वरिष्ठ नेता बनाइयो, तर एमालेभित्र उनको कुर्सी कति शक्तिशाली?
अहिले भण्डारीको पद राजनीतिक रूपमा स्पष्ट तर संस्थागत रूपमा अस्पष्ट देखिन्छ।
विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार
काठमाडौँ । सरकारले विकास निर्माणमा देखिएका समस्या समाधानका लागि कानुनमा आवश्यक संशोधनको तयारी गरिरहेको जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र...
चितवनको फिस्लिङमा सवारीसाधनको जाम, तस्बिरहरू
काठमाडाैँ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा सवारीसाधनको जाम लागेकाे छ। बुधबा फिस्लिङनजिक सडक भासिएपछि सडक एकतर्फी सञ्चालनमा छ । चार दिनदेखि काठमाडौँ र...
विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार
सरकारले विकास निर्माणमा देखिएका समस्या समाधानका लागि कानुनमा आवश्यक संशोधनको तयारी गरिरहेको जनाएको छ।...
एभरेस्ट बैंकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने
साधारणसभाले लेखा परीक्षकको प्रतिवेदन सहित गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन समेत अनुमोदन गरेको छ ।
रसुवा बाढीलाई फर्किएर हेर्दा: हेर्नुहोस् ५१ तस्बिरहरु
गत भदौ १० गते बिहान भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उर्लिएको विनाशकारी बाढीले हिमाली जिल्ला रसुवादेखि तल्लो तटीय क्षेत्रसम्म पुर्याएको अभूतपूर्व क्षतिको ३५...
बाढी प्रभावित बेनीमा खानेपानी अभाव
म्याग्दी । केही दिनअघिको निरन्तरको वर्षा पछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति पुगेपछि म्याग्दी सदरमुकाम बेनीमा खानेपानीको अभाव भएको छ । यही असोज ८...
युवालाई विदेश पठाएर र बाह्य स्रोतको भर परेर देश बन्दैन : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक आन्दोलन र बहसलाई केवल अधिकार प्राप्तिको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।
त्रिविमा ट्रान्सक्रिप्टको दुःख : अनलाइन प्रणाली, सास्ती उस्तै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीहरूले ट्रान्सक्रिप्ट लिन चरम सास्ती खेप्नुपरेको छ । अनलाइनबाट आवेदन दिए पनि ट्रान्सक्रिप्ट प्राप्त गर्न महिनौँ कुर्नुपरेको पीडित विद्यार्थीहरूको...
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट पारित
१४ असोज, काठमाडौं। प्रतिनिधिसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित भएको छ। बुधबार बसेको सभाको बैठकले यो विधेयक पारित गरेको हो। सभामा विज्ञान, प्रविधि...
इराकबाट दुई दशकपछि फर्कियो अमेरिकी सेना
दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्।
कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका भण्डारी सक्रिय राजनीतिबाट अलग
चरिकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाबाट गगन थापा पक्षधर भएर खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका गोकर्ण भण्डारीले सक्रिय राजनीतिबाट अलग हुने...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलमा पुलिसको लगातार दोस्रो जित
बुटवल । विभागीय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ...
बेनीको शिरमा जमिन चर्किएर पहिरो खस्न थाल्यो, पाँच सय बढी घरहरू जोखिममा
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारको न्युरोड पछाडिपट्टी रहेको पाखोमा जमिन धाँजा फाटेर चिराचिरा परेर बग्न थालेको छ।...
आलोचना बढेपछि विलासी सवारी खरिद प्रक्रियाबाट पछि हट्यो मधेस प्रदेश सरकार
जनकपुरधाम । मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको बोलपत्र...
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत गरिएको छ : सञ्चारमन्त्री
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिकालाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक, वस्तुनिष्ठ र विधिसम्मत आधारमा गरिएको स्पष्ट पारेका छन्। प्रतिनिधि...
रमेशनाथ पाण्डेको ‘संसारपारिको संसार’ कथा संग्रह सार्वजनिक हुँदै
१४ असोज, काठमाडौं । पूर्वपरराष्ट्र मन्त्री तथा वरिष्ठ कूटनीतिज्ञ रमेशनाथ पाण्डेको नयाँ कथा संग्रह ‘संसारपारिको संसार’ प्रकाशित भएको छ । यो पुस्तकलाई फिनिक्स बुक्सले...
१८ वर्ष पूरानो गोलीकाण्डका नाइके समातिए
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का इन्दल पासवान छन् ।
आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : श्रममन्त्री
सुनसरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सीप विकास र रोजगारीको दिगो तथा बलियो वातावरण निर्माण गरिरहेको बताएका...
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँछौं : मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी स्वायत्त र अत्याधुनिक संस्थाका रूपमा विकास गरिने प्रतिबद्धता...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।