THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 7 November 2026
SF
सेतोपाटी

लुम्बिनीविरूद्ध वार्नरले बनाए ६६ रन, तर अन्तिम पाँच ओभरमा काठमाडौंका सात विकेट पतन

डेभिड वार्नरको उत्कृष्ट अर्धशतकका बाबजुद अन्तिम ओभरहरूमा लगातार विकेट गुमाएपछि काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ।

लुम्बिनीलाई काठमान्डुले दियो मध्यम रनको लक्ष्य

काठमाडौँ । लुम्बिनी लायन्सविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको काठमान्डु गुर्खाले मध्यम योगफल खडा गरेको छ । टोलीले २० ओभरमा १६० रन बनाएको हो ।...

SF

सुकुन्दा र्‍यालीमा गगन थापा (तस्बिरहरू)

वार्नरको अर्धशतकमा काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

लुम्बिनीका बलरले कमब्याक गरेपछि आक्रमक सुरुवात गरेको काठमान्डु १६० रनमा समेटियो

शुभकामना आदानप्रदान कार्यक्रमको बीचमा उठेर किन हिंडे गृहमन्त्री ?

२१ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिंडेका छन् । विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना...

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

काठमाडौँ । साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल...

कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

ठूला पूर्वाधार आयोजना सम्पन्न गर्ने, रुग्ण आयोजनालाई गति दिने, प्रशासनिक सुधारलाई प्रभावकारी बनाउने तथा विकास बजेट कार्यान्वयनमा भने उल्लेख्य उपलब्धि देखिएको छैन।...

देउवाले भने- बाफ रे बाफ १८ करोड... अब पैसामा पार्टी बेच्ने हामीले ?

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र आर्थिक चलखेल मौलाएको र नेताहरूको निष्ठामाथि प्रश्न उठेको बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनी दियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने हामीले ?

‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी...

गगन थापाको उपस्थितिमा काठमाडौँमा सुकुन्दा र्‍याली (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिको आयोजनामा शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा सुकुन्दा र्‍याली आयोजना गरिएको छ । नेपाली कांग्रेसका...

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुुने भएको छ । यससँगै उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक...

SF

गगन थापालाई धेरै महत्व नदिऔं, उनको कुरै नगरौं– शशांक कोइराला

'तपाईं जति गाली गर्नुहुन्छ, उनको महत्त्व त्यति नै बढ्छ,' उनले भने।

आइजिपीमाथि सरकारले अन्याय गर्‍यो, सर्वोच्चले न्याय दिन्छ: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने दाबी गरेका छन्।...

काठमान्डुले गुमायो लगातार तीन विकेट, करन र वार्नर र बसिस्टो आउट

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गरेको काठमान्डुले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटको लागि १०२ रनको शानदार पार्टरसिप गरेको काठमान्डु...

नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैन : प्रकाशमान सिंह

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटता भन्दा पनि जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य भएको बताएका...

SF

पश्चिम पुगेका दक्षिण एसियाली सम्पदा फिर्ताको बहस छेडेको अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न

थापाथलीमा तिहार विशेष रैथाने मेला सुरु (तस्बिरहरू)

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । थापाथलीमा आजदेखि सुरु भई २३ गतेसम्म चल्ने सो...

SF

एउटा बैंक खाताबाट खुल्यो २० करोड लुटिएको घटनाको रहस्य

ति योजनाबद्ध ढंगले गरिएको अपराधमा प्रहरी कहिल्यै आफूहरूसम्म पुग्न सक्ने छैन भन्ने उनीहरूलाई लागेको हुन सक्छ। तर, उनीहरूको योजनामा एउटा कुरा छुटेको थियो

शशांक कोइरालाले भने– गगन थापालाई गाली नगरौं, उनको आफै महत्त्व घट्छ

कोइरालाले प्रश्न गर्दै भने, ‘तपाईं जति गाली गर्नु हुन्छ, त्यत्ति महत्व उसको बढ्छ । त्यसैले उसको कुरै नगरौं । किन भने कुरा गर्‍यो भने...

नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

तिहारै आयो लौ झिलिमिली सुन हजुर भैलिनी आइन आँगन’ जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’ को यो गीत गाउँ, सहरमा गुञ्जिन थाल्छ । तिहार...

SF

उत्पादन किसानको, मूल्य निर्धारण अरूकै?

हाम्रो नीति यस्तो किन नहोस्, जसले खाडी मुलुकको ५० डिग्री तापक्रममा पसिना बगाइरहेका नेपाली युवालाई स्वदेश फर्केर आफ्नै उद्यम गर्ने अवसर देओस्?

तिहार र छठमा निर्बाध बिजुली दिन प्राधिकरणको विशेष तयारी: लक्ष्मीपूजाको पिक डिमान्ड १७०० मेगावाट पुग्ने अनुमान

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ।...

१४औँ ओभरमा काठमान्डुले गुमायो पहिलो विकेट

काठमाडौँ । लुम्बिनीविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको काठमान्डुले १४औँ ओभरमा पहिलो विकेट गुमाएको छ । ओपनर साहिल पटेल ३६ बलमा ३८ रन बनाएर आउट...

एनपिएलमा डेभिड वार्नरको अर्धशतक, काठमाण्डू बलियो स्थितिमा

काठमाण्डू गोर्खाजका ओपनर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट अर्धशतकीय पारी खेलेका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।