सुमनाको प्रश्न : जबाफदेहिता र मानवीयता सँगसँगै हुन सक्दैन ?
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय संवेदनाबिच सन्तुलन आवश्यक रहेको बताएकी...
मलेसिया रोजगारी समस्याबारे प्रधानमन्त्री बालेनले गरे मलेसियन प्रधानमन्त्रीसँग टेलिफोन वार्ता
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्। मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणअघि हुनेछैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री बालेन शाह आज साँझ अमेरिका प्रस्थान गर्दैछन्।
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. पौडेल
६ भदौ, काठमाडौ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा.
विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको रौनक
क्यानका सचिव पारस खड्काले विदेशी चर्चित खेलाडी आउँदा एनपिएल मात्र नभइ नेपालको पर्यटनमै सहयोग पुगिरहेको बताए।...
२०औं एसियन गेम्सः नेपालका सफ्ट टेनिसका सबै खेलाडी पदकविहीन
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत सिंगलतर्फ प्रदीप खत्री र जर्जिया चौधरी जितविहीन रहँदै बाहिरिएको छ । जापानको हिगाशियामा पार्क टेनिस सेन्टरमा मंगलबार...
भोटेकोशी विपत्तिले न्युटनको तेस्रो नियम सम्झाइ दियो
भदौको १० गते थियो । हामी गुल्मीको ठूलोलुम्पेकस्थित श्रमशीला उत्पादन इकाईमा हिउँदे खेतीका लागि ट्याक्टर जोतिरहेका थियौँ । प्लास्टिकका टनेलभित्र टमाटर, छेउमा लट्टे र...
२०औं एसियन गेम्सः महिला बक्सिङमा पहिलो चरणबाटै बाहिरिन् रमिशा श्रेष्ठ
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१...
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस दिने
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्यो । अब तेस्रो संस्करणतर्फ अघि बढ्दै...
झापामा भदौमा २५ विपद्का घटना, १९ लाख बढीको क्षति
झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा रु १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ।
प्रधानमन्त्री बालेन अमेरिका जाँदा तोडिनेछन् विगतका परम्परा, भीआईपी कक्षमा नबस्ने, सलामी नलिने
‘भीआईपी कक्षको बाटो हुँदै प्रधानमन्त्रीज्यू सरासर हवाईजहाजमा चढ्न जानुहुनेछ, भीआईपी कक्षमा समय बिताउनुहुन्न,’ स्रोतले भन्यो, ‘उहाँ चढे लगत्तै जहाज काठमाडौंबाट उड्ने छ ।’
रेश्मिका हत्या प्रकरणमा पक्राउ परेका ३ जनाले पाए सफाइ
६ असोज, खोटाङ । जिल्ला अदालत खोटाङले रेश्मिका परियारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सफाइ दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४...
यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने
यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले साउदीलाई सीमित सैन्य सहयोग उपलब्ध गराउने भएको छ । बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार...
फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ।...
४ युरोपेली देशमा गुञ्जिँदै ‘मंगोलियन हार्ट’, संकलित रकम भोटेकोशी बाढी प्रभावितलाई
काठमाडौं । लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले...
एमाले बैठक लम्बिने, केन्द्रीय कमिटी बैठककै बीचमा सचिवालय बस्ने
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ । यसअघि बुधबार बैठक समापन गर्ने तयारी भएपनि कार्यसूचीमाथि नै नेताहरूले आपत्ति जनाएपछि...
२०औं एसियन गेम्स: कराते टिम काताबाट पनि आएन मेडल
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत कराते टिम कातामा पनि नेपाली टोली पराजित भएको छ । जापानको तोयोहाशी जिम्नेसियममा मंगलबार बिहान भएको टिम...
ग्रीनल्यान्डमा नयाँ सैन्य बेस स्थापना गर्ने अमेरिकाको तयारी
ग्रीनल्यान्ड । अमेरिकाले दक्षिणी ग्रीनल्यान्डमा शीतयुद्धको समयको सैन्य अड्डा पुनःस्थापना गर्ने र ग्रीनल्यान्डको पूर्वी तटमा अर्को सैन्य अड्डा स्थापना गर्ने योजना बनाएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।