THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
रातोपाटी

शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान

काठमाडौँ। शिक्षा पत्रकार समूहको २७औँ साधारणसभा तथा १३औँ अधिवेशनका अवसरमा साेमबार शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा...

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले विदुरमा निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौँ । ​सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको आयोजनामा नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा निःशुल्क मुटु स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन...

देवराज चालिसेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारीको घोषणा

चालिसेले आफू १४ औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बनेको र विशेष महाधिवेशनपछि प्रवक्ताको जिम्मेवारी सम्हालिसकेकाले अब उपसभापतिमा उम्मेदवार बन्ने बताए ।

मस्तिष्कका स्नायु कोषलाई प्रकाशबाट नियन्त्रण गर्ने तीन वैज्ञानिकले पाए नोबेल पुरस्कार

उनीहरूको अनुसन्धानले वैज्ञानिकहरूलाई मस्तिष्कले कसरी काम गर्छ भन्नेबारे थप जानकारी हासिल गर्न मद्दत गरेको छ। यसबाट मानिसको मस्तिष्क र मन कसरी काम गर्छ भन्ने...

फ्लाई दुबई घटना : आक्रमणका आरोपीको अस्ट्रेलिया कनेक्सनबारे छानबिन सुरु

फ्लाई दुबईको विमानमा कप्तानमाथि आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको आरोप लागेका ओमानी नागरिक हमाम अल–हम्मामीको अस्ट्रेलियासँगको सम्बन्धबारे अस्ट्रेलियाली सुरक्षा निकायहरूले अनुसन्धान थालेका छन्।

व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासङ्घको सुझाव अनुरुप नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन गरिएको बताएका छन्। सार्वजनिक खरिद ऐनको...

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जोड्ने मनकामना केबलकार सेवा भोलि मङ्गलबार एक दिनका लागि बन्द हुने भएको छ।...

अफगानिस्तन : ३८ मानव तस्कर पक्राउ, २३५ जनाको उद्धार

काठमाडाैँ। पश्चमी अफगानिस्तानमा २३५ जनालाई तस्करी गर्ने एक गिरोह लाई सुरक्षा नियनत्रणमा लिइएको छ। देशको पश्चिमी निम्रोज प्रदेशमा आइतबार सुरक्षा बलले मानव तस्करी रोक्ने...

राष्ट्रिय ध्वजावाहकको क्रन्दन : चर्को ब्याजले थिलथिलो, पुनर्संरचनाको खाका अनिश्चित

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम चरम आर्थिक संकट, व्यवस्थापकीय कमजोरी र चर्को ऋणको भारले थिचिएको छ । निगमले एकातिर आफ्नै लगानीकर्ता र...

SF

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिनुपर्ने माग

पर्सा । स्थानीयले जग्गाको मुआब्जा दिन सरकारसँग माग गरेका छन् । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको...

कांग्रेस महाधिवेशन : कुन पदको उम्मेदवारका लागि के चाहिन्छ योग्यता ?

कांग्रेसको केन्द्रीय सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि १०...

विवादित खेलकुद सदस्य सचिव शर्मालाई गण्डकीका मुख्यमन्त्रीको संरक्षण

छानबिन समितिको निष्कर्षअनुसार नै न्यायाधिवक्ताको कार्यालयले सदस्य सचिव शर्मालाई कारबाहीका लागि रायसमेत दिएको थियो। तर मुख्यमन्त्रीको अनिच्छाका कारण कारबाही प्रक्रिया अघि नबढेको निकट स्रोतको...

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार भोलि (मङ्गलबार) एक दिन बन्द हुने भएको छ। चाडपर्वअघि नियमित मर्मतसम्भार...

मधेसबाट निर्वाचित एक्लो कांग्रेस सांसद आलमद्वारा पार्टी सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा प्रतिनिधि सभा सदस्य डा. मो. फिरदोश आलमले उम्मेदवारी दिने भएका छन् । रौतहट-२ का सांसद उनले मुस्लिम कोटातर्फ सहमहामन्त्री...

स्मार्ट चश्मामा आंशिक प्रतिबन्ध लगाउने तयारी

काठमाडाैँ । नर्वे सरकारले सोमबार केही सार्वजनिक स्थानहरूमा स्मार्ट चश्मा प्रयोगमा अस्थायी प्रतिबन्ध लगाउने सम्भावना व्यक्त गरेको छ । विशेष गरी मानिसहरूलाई थाहै नदिई...

मनसुन बाहिरिएको ठानेर ढुक्क काठमाडौंवासीलाई अचानक पानीले झुक्यायो

मनसुन बाहिरिएको ठानेर ढुक्क भएका काठमाडौं उपत्यकावासी सोमबार अचानक वर्षा सुरु भएपछि दङ्ग परेका छन्।...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

चितवन। कालिका नगरपालिका–५ वडा कार्यालय चोकमा साेमबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। मचौली...

ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकको पुनःनिर्माण तथा मर्मतका लागि ड्रोनमार्फत डिजेल ढुवानी गरिएको छ।...

SF

कांग्रेस केन्द्रीय सदस्यमा पुष्कर गुरुङको उम्मेदवारी

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक वर्षको अवधिमा सात दशमलव दुई कलोमिटर सडक कालोपत्र, १० किलोमिटर ग्रावेल र नौ किलोमिटर नयाँ...

कसले जोगायो खुलामञ्च ?

गगन थापाले खुलामन्चको खाँचोबारे महाधिवेशनमा बोलेलगत्तै प्रधानमन्त्री बालेनको प्रतिक्रिया फेसबुकमा आयो । सभाबाट सुरु अनि सन्जालबाट विस्तारित यो खुला बहसले के मागिरहेको छ त ?

इ–बिडिङ ह्याकिङ प्रकरणमा पक्राउ परेका ८ जना निर्माण व्यवसायी को–को हुन् ?

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ‘बोलपत्र डटकम डट एनपी’ ह्याक गरेर विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका ८ जना विरुद्ध प्रहरीले म्याद लिएर...

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौँ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक क्षेत्रका लागि उपलब्ध हुन नसकेको जग्गाको विषय १४ दिनभित्र टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण...

कांग्रेसमा गण्डकीको दाबी, उपसभापति र सहमहामन्त्रीमा धेरै (को–को छन् चर्चामा)

पोखरा । नेपाली कांग्रेसको १५औं महाधिवेसन अन्तर्गत गण्डकीबाट दर्जनौं केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । अहिलेसम्म सामाजिक सञ्जाल मार्फत ३० भन्दा बढीले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।