करेन्ट लागेर गुल्मीमा इलेक्ट्रिसियन घाइते
२१ असोज, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा जम्पर जोड्ने क्रममा करेन्ट लागेर एक जना इलेक्ट्रिसियन घाइते भएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ घर भई हाल हर्राचौर बस्दै आएका ३७ वर्षीय देवबहादुर राना जम्पर जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका हुन् । शान्तिपुर सामुदायिक विद्युतीकरण उपभोक्ता समितिमा इलेक्ट्रिसियनका रूपमा कार्यरत रानालाई उपचारका लागि शान्तिपुरस्थित सिएनसी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →