THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन सुरु गरेको छ । संस्थापनले असोज १८ देखि महाधिवेशन गर्न लागेपनि...

बम विस्फोटकाे याेजना बनाएका ६ जना मारिए

काठमाडाैँ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले राजधानी तेहराननजिकै बम विस्फोट गराउने योजना बनाएको आराेप लागेका ६ जना कारबाहीमा क्रममा मारिएको जनाएको छ।...

बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने

काठमाडौँ । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा बहुविवाह...

प्रधानमन्त्री बालेनलाई प्रत्यक्ष भेटेको छैन: माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री बालेन शाह र प्रमुख राजनीतिक दलहरूबीच संवादहीनताको अवस्था रहेको सुनाए।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

फेसबुकमा लेखेर क्रान्तिकारी बन्ने प्रवृत्ति बन्द गर्नुस्, संसद्‌मा बोल्नुस् : खुश्बु ओली

राजनीति व्यक्तिगत सुविधा हेरेर बोल्ने विषय नभएको उल्लेख गर्दै उनले आफ्नै सरकारलाई समेत आवश्यक प्रश्न गर्न सक्नुपर्ने बताइन्।...

न्युयोर्कबाट कार्यक्रम नसकिँदै रित्तो हात फर्किएको थियो इरानी टोली

ट्रम्प प्रशासनले इरानका राष्ट्रपति मसूद पेजेश्कियान र विदेशमन्त्री अराघचीलाई संयुक्त राष्ट्र महासभाको वार्षिक बैठकमा सहभागी हुन कडा शर्तहरूसहित अमेरिका प्रवेशको भिसा दिएको थियो।

न्यायपालिकाको स्वतन्त्रता र गरिमा सरकारभन्दा माथिको विषय हो : आङदेम्बे

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य भीष्मराज आङदेम्बेले पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको घटनाबारे पनि प्रश्न उठाएका छन्।...

SF

कार्यभार सम्हालेको ९ महिनापछि न्युयोर्कका मेयर मम्दानीलाई ट्रम्पले दिए सुरक्षा क्लियरेन्स

‘अब मसँग सुरक्षा क्लियरेन्स छ,’ उनले पत्रकारहरूसँग भने।

कोशी प्रदेश योजना आयोगका दुई जनाले दिए राजीनामा, आजै खतिवडा र राई नियुक्त हुने

विराटनगर । कोशी प्रदेश योजना आयोगका दुई जनाले राजीनामा दिएका छन् । काङ्ग्रेसको कोटाबाट नियुक्त नारायण कोइराला र मनिता घिमिरेले बुधबारै राजीनामा दिएका हुन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

निजामती कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने

काठमाडौँ। सरकारले सङ्घीय निजामती सेवाका कर्मचारीहरूलाई सामाजिक सञ्जाल र विद्युतीय माध्यमको प्रयोगमा थप मर्यादित र अनुशासित बनाउने उद्देश्यका साथ नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको...

विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित

निर्वाचनमा कुल ७९६ मत खसेको थियो र कार्की ६४७ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् ।

आत्मभक्षणको अन्त्य र पुनर्गठनको आरम्भ

नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेको विचारहीन संशोधनवादविरुद्ध वैचारिक सङ्घर्ष गर्दै विगत एक दशकदेखि क्रान्तिकारी आन्दोलनको पुनर्गठन, राजनीतिक, वैचारिक तथा सैद्धान्तिक सङ्कटको समाधान र क्रान्तिको...

कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति बनाउँदै छौं : मन्त्री चौधरी

काठका लागि काठको खेती’ को अवधारणालाई समेत अघि बढाउन सकिने उल्लेख गर्दै मन्त्री चौधरीले ती विषयलाई सम्बन्धित ऐनमा समेट्ने गरी काम भइरहेको स्पष्ट पारिन्...

दसैं र रेमिट्यान्स

त्यसरी पूरै गाउँमा छुट्टै तरङ्ग बोकेर आएका ती झोला, डिब्बा, गुन्टा नै रेमिट्यान्स रहेको बुझियो ।

SF

संघीय निजामती विधेयकमा ११ नयाँ व्यवस्था

नयाँ विधेयकले कर्मचारीका केही सेवा सुविधा थप गरेको छ।

महिला कर्मचारीलाई महिनावारी बिदाको प्रस्ताव

काठमाडौँ । सरकारले संसद्‌मा दर्ता गरेको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा महिला कर्मचारीलाई महिनावारी (रजस्वला) बिदा दिने नयाँ...

SF

फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्‍याउने लक्ष्य

रास्वपाभित्र कुनै अन्तरविरोध छैन : अमरेशकुमार सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताएका छन् । बिहीबार संसद् भवन परिसर सिंहदरबारमा सञ्चारकर्मीसँग...

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म निःशुल्क पाउने छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखराको फिर्केखोला किनारमा फेरि चल्यो डोजर, तस्बिरमा हेर्नुहोस्

पोखरा। फिर्केखोलाको खोलाघरमा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले थालेको अभियान बिहीबारदेखि पुनः सुरु भएको छ । गत जेठमा संरचना भत्काउन आक्रामक बनेको महानगरपालिका कानुनी...

दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग विवरण

गुणस्तर अनुगमन सम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन दिए ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।